भारतीय स्वतन्त्रता दिवसमा नेपाललाई उपहार

काठमाडौं, ३० साउन । भारतले आफ्नो ६९ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपालका परोपकारी संस्थालाई ४० वटा एम्बुलेन्स, आठ वटा बस र ४५ वटा शैक्षिक प्रतिष्ठानलाई उपहारस्वरुप पुस्तक प्रदान गरेको छ । यहाँस्थित भारतीय राजदूतावासमा आज आयोजित विशेष…

देश टुक्र्याउँछु भन्‍नेहरू लखेटिए

काठमाडौं, ३० साउन । देश टुक्र्याउँछु भन्दै बुधबार थरुहटको एउटा कार्यक्रममा धम्की दिने नेपाली कांग्रेसका सभासद् अमरेशकुमार सिंह, संघीय समाजवादी फोरमका उपेन्द्र यादव र सद्भावना पार्टीका राजेन्द्र महतोको अभिव्यक्तिप्रति बिहीबार संसद्मा आपत्ति…

नेपाली काँग्रेसका कार्यकर्ता ‘बादल’को हत्या

पोखरा, २९ साउन । नेपाली काँग्रेस कास्कीका सक्रिय कार्यकर्ता रामजी पौडेल ‘बादल’को गएराति करिब ९ बजेतिर लेखनाथ नगरपालिकाको वडा नं –१३ गगनगौडामा हत्या गरिएको छ । सो वडास्थित वुद्धिमान गुरुङको घरमा बैठक सकी घर फर्कने क्रममा बाटोमा बसेका तीनजना…

राष्ट्रहितलाई सर्वोपरी ठानेर भारतसँग सम्बन्ध : पौडेल

काठमाडौं, २९ साउन । एमाले अध्यक्ष केपी ओलीले भौगोलिक, जनसांख्यिक, प्राकृतिक र साँस्कृतिक दृष्टिले नेपालमा ६ प्रदेश कायम गर्नु नै उचित भएको बताएका छन् । भारतको ६९औं स्वतन्त्रता दिवसको पूर्वसन्ध्यामा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले…

छोरी जन्माएको निहुमा घर निकाला

पथरी (मोरङ), २९ साउन । छोरी जन्माएको निहुमा मोरङको दर्वेशा– ३ की २३ वर्षीया यामकुमारी कार्की (गोमा) ले मानसिक र शारीरिक यातना दिएका कारण घर छोड्नु परेको छ । छोरी जन्मिएपछि पति लीलबहादुर बराल, देवर हुकुम बराल र नन्द आमाजुहरूले परपुरुषको गर्भ…

बलात्कृत एकल महिला पुनःस्थापित

पाँचथर, २९ साउन । बलात्कृत भएकी एकल महिलालाई गाउँमै पुनःस्थापना गरिएको छ । जिल्लाको फाक्तेप गाविसकी ती महिलालाई महिला तथा बालबालिका कार्यालयले बालबालिकाको स्याहारकै लागि भन्दै गाउँमै पुनःस्थापना गरेको हो । कार्यालयले एक महिनासम्म फिदिममा…

गौतम बुद्धसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन बेल्जियममा हुने

काठमाडौं, २९ साउन । गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रिय मञ्चमा प्रचारप्रसार र प्रवद्र्धन गर्ने उद्देश्यले लुम्बिनी–कपिलवस्तु दिवस विश्व अभियानले यही नोभेम्बर ३० र डिसेम्बर १ मा बेल्जियमको राजधानी ब्रुस्सेल्समा…

जनताको काम छिटो गर्नोस् : मन्त्री सिंह

काठमाडौं, २९ साउन । उपप्रधान एवं स्थानीय विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय निकायलाई भ्रष्टाचारमुक्त बनाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार काठमाडौंमा मन्त्रालयले गरेको वार्षिक प्रगति समीक्षा गोष्ठीमा उनले मुलुकमा बढ्दै गएको…

डोल्पाका सभासद् खोइ !

डोल्पा, २९ साउन । डोल्पा जिल्लामा प्रान्तिय राजधानी सुर्खेत माग गर्दै सशक्त बनेको डोल्पा बन्द कार्यक्रमको आज पाँचौं दिन पुगेको छ । त्यस्तै, कर्णाली स्वायत्त प्रदेशको माग गर्दै जुम्ला, हुम्ला, मुगु, कालीकोटमा पनि व्यापक आन्दोलनका कार्यक्रम…

समीक्षा गोष्ठी

सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको आर्थिक बर्ष २०७१-०७२ को वार्षिक प्रगति समीक्षा गोष्ठी कार्यक्रमको उद्घाटन गर्दै उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंह ।