तीन सय मजदुरलाई खाना खुवाउन सुरु

मोरङ, ८ भदौ । संयुक्त मधेसी मोर्चाले आह्वान गरेको अनिश्चितकालीन बन्दका कारण विराटनगर बसर्पाकमा अलपत्र परेका ३०० मजदुरलाई मजदुर सङ्घ–सङ्गठनले सोमबार साँझदेखि खाना खुवाउन सुरु गरेको छ । नेपालका विभिन्न ठाउँबाट गाडी लिएर आएपछि गन्तव्यतर्फ…

टीकापुर घटना राजनीतिक हुनै सक्दैन

काठमाडौं, ८ भदौ । प्रमुख तीन राजनीतिक दलले कैलालीको टीकापुरमा हिजो भएको घटनालाई राजनीतिक घटनाका रुपमा लिनै नसक्ने निष्कर्ष निकालेका छन् । टीकापुरमा भएको घटनाको समीक्षा गर्न संविधानसभा भवन नयाँ बानेश्वरमा आज साँझ बसेको तीन दलका शीर्ष नेताको…

दुई वटा प्रहरी बिट जलाइयो

गौशाला, ८ भदौ । प्रादेशिक सीमाङ्कनको विरोधमा विगत ११ दिनदेखि आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले आज बिहान महोत्तरीको सदरमुकाम जलेश्वरमा दुई वटा प्रहरी बिट जलाएका छन् । दर्जनौंको सङ्ख्यामा रहेका मोर्चाका…

कांग्रेस-एमालेको हठका कारण टिकापुर घटना : सभासद चौधरी

एमाओवादी सभासद गौरीशंकर चौधरीले कांग्रेस र एमालेको हठका कारण कैलालीको टिकापुरमा विरोध प्रदर्शन हिंस्रक बनेको बताएका छन् । ईमेज एफएमसँग मंगलबार बिहान कुरा गर्दै कैलाली–४ का सभासद चौधरीले शान्तिपूर्ण आन्दोलनमा प्रहरी हस्तक्षेप भएपछि स्थिती…

आन्दोलनमा घुसपैठ : थारू नेताहरू

काठमाडौं ८ भदौ । थारू नेताहरूले सोमबारको कैलाली घटनाप्रति दु:ख व्यक्त गरेका छन् । उनीहरूले आन्दोलनमा घुसपैठ भएको स्वीकार्दै शान्तिपूर्ण आन्दोलनको पक्षमा आफ्नो प्रतिबद्धता जनाएका छन् । दुई सातादेखि जारी थरुहट संघर्षलाई बेवास्ता गर्दै मुख्य…

आपतकालीन राहतकोषको स्थापना गर्दै एनआरएन ईटालीको महाधिवेशन सम्पन्न

चारदिशा । गैर आवासीय नेपाली संघ ईटालीको आठौ वार्षिक साधारण सभा एवं चौथो महाधिबेशन २३ अगस्टका दिन  पिसा शहरमा भव्यताका साथ सम्पन्न भएको छ। संस्थाका निवर्तमान अध्यक्ष सन्जयदेव श्रेष्ठको अध्यक्षतामा सम्पन्न  उक्त साधारणसभाले  राष्ट्रिय…

भेटघाट

प्रधानमन्त्री सुशील कोइरालासंग भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास राज्यमन्त्री धर्मेन्द्र प्रधान भेटघाट गर्नुहुँदै ।

सभासद्

व्यवस्थापिका संसदको सोमबारको बैठकमा सहभागी नेकपा एमालेका अध्यक्ष, पूर्व अध्यक्ष, उपाध्यक्ष तथा अन्य सभासद्हरु ।

कैलालीलगायतका जिल्लामा सेना परिचालन

काठमाडौं, ७ भदौ । सरकारले सुरक्षा स्थिति विग्रदै गएको निश्कर्ष निकाल्दै कैलालीलगायतका केही जिल्लामा सेना परिचालन गर्ने निर्णय गरेको छ। कैलालीमा भएको हिंसात्मक घटनापछि गृहमन्त्रीको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको सोमबार अपरान्ह बसेको…

टीकापुर दङ्गा : झडपमा एसएसपी न्यौपानेसहित १९ को मृत्यु

धनगढी, ७ भदौ । कैलालीको टीकापुरमा आन्दोलनकारी थरुहट पक्षधर र प्रहरीबीच झडप हुँदा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित १६ जना सुरक्षाकर्मी तथा तीन प्रदर्शनकारीको मृत्यु भएको छ । आज दिउँसो भएको झडपमा सेती अञ्चल प्रहरी कार्यालय धनगढीमा…