करणी आरोपमा साढे पाँचवर्ष कैद

इलाम, २१ भदौ । महिलालाई जबर्जस्ती करणी आरोपमा पक्राउ परेका एक युवकलाई जिल्ला अदालत इलामले आइतबार साढे पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले पशुपतिनगर–९ का फुर्वा काँइला भनिने फुर्वा योल्मुलाई मुलुकी ऐन…

आसाममा बाढीमा परी ६१ को मृत्यु

मेगालय, २१ भदौ । भारत आसाममा लगातारको वर्षापछि आएको बाढीमा परी अहिलेसम्म ६१ जनाको मृत्यु भएको छ । आइतबार मात्र पाँच जनाको मृत्यु भएको आसाम सरकारले जनाएको छ । बाढीबाट २० जिल्लाका १८ सय ८० गाउँ डुबानमा पर्दा १८ लाख मानिस प्रभावित भएको जनाइएको…

विधेयकमा भोलिदेखि छलफल

काठमाडौं, २१ भदौ । यही भदौ मसान्तभित्रमा संविधान जारी गर्नेगरी संविधानको संसोधन विधेयकमाथि भोलि मंगलबारदेखि दफाबार छलफल हुने भएको छ । भदौ मसान्तमा नै संविधान जारी गर्ने आन्तरिक कार्यतालिका अनुसार छलफल गर्न संविधानसभाको बैठक पर्सिका लागि…

बाराका स्वाइन फ्लु सङ्क्रमितलाई उपचार

कलैया, २१ भदौ । जिल्ला स्वास्थ्य कार्यालय बाराको स्वास्थ्यकर्मीको टोलीले आइतबार जिल्लाको नरही गाविसअन्तर्गत इटहर गाउँमा देखापरेको स्वाइन फ्लु सङ्क्रमित १२ जनालाई स्वास्थ्यकर्मीको निगरानीमा औषधि वितरण तथा उपचार गरिएको कुरा कार्यालयका प्रमुख…

त्रिपाल खरिद प्रकरणमा ८ जनाविरुद्ध मुद्दा

काठमाडौं, २० भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिपाल खरिद प्रकरणमा सहरी विकास मन्त्रालयको कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । गत १२ वैशाखमा गएको भूकम्पका कारण करिब आठ लाख परिवार वासविहीन भई आपत्मा परेका थिए । तिनलाई…

लामा र सुवानीको हातबाट जुस पिउँदै अनशन तोडियो

काठमाडौं, २० भदौ । प्रा डा गोविन्द केसीले चिकित्सा सेवा र शिक्षालाई सर्वसाधारणमा सर्वसुलभ पहुँच पु¥याउने उद्देश्यबाट थालनी गर्नुभएको आमरण अनसन अन्ततः आज १४ दिनपछि तोड्नुभएको छ । डा केसी त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्राध्यापक…

माग सम्बोधन गर्न सांसदहरुको आग्रह

काठमाडौं, २० भदौ । व्यवस्थापिका–संसद्को आजको बैठकमा बोल्ने संसद्ले सङ्घीय प्रदेशको सीमाङ्कनमा असन्तुष्टि जनाउँदै तराई लगायतका विभिन्न भागमा भएका आन्दोलनमा सरकारका तर्फबाट गरिएको ज्यादतीको भत्र्सना गर्नुभयो । साथै उहाँहरुले आन्दोलनरत…

हिन्दु राष्ट्रको माग

नयाँ बन्ने संबिधानमा हिन्दु राष्ट्र कायम हुनुपर्ने माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)को आयोजनामा भएको धर्नामा सहभागी पार्टी अध्यक्ष कमल थापालगायत ।

अनसन तोड्दै डा. केसी

१४औं दिनमा जुस पिएर अनसन तोड्दै डा. गोविन्द केसी । मुख्य सचिव सोमलाल सुवेदी र स्वास्थ्य मन्त्रालयका सचिव शान्त बहादुर श्रेष्ठको उपस्थितिमा केसीले अनसन तोडेका हुन ।