सरकारको साझा कार्यक्रमको मस्यौदा आज टुंगो लगाउने सत्ता साझेदार दलहरुको तयारी

काठमाडौं : सत्ता साझेदार दलहरुले आज सरकारको साझा कार्यक्रमको मस्यौदा टुंगो लगाउने तयारी गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा न्यूनतम साझा कार्यक्रम आजसम्ममा टुंगो लगाउने समझदारी भएको थियो

एकीकृत समाजवादी अनिर्णित, सरकारको विषयमा निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई

काठमाडौं : नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले सरकारको विषयमा आवश्यक निर्णय गर्ने जिम्मा केन्द्रीय सचिवालयलाई दिएको छ । आज काठमाडौंमा सम्पन्न बैठकले सरकारलाई समर्थन गर्ने वा विरोध गर्ने भन्ने सम्पूर्ण निर्णय गर्ने अधिकार

उपरथी शाही सैनिक प्रहरीको नियन्त्रणमा

काठमाडौं : नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको छ । सैनिक मुख्यालय जंगी अड्डाले मंगलबार उपरथी शाहीलाई संगठन विपरीत गतिविधि गरेको आरोपमा नियन्त्रणमा लिएर सैनिक प्रहरीको हिरासतमा राखेको छ । उपरथी

‘सिस्टम’मा समस्या देखिँदा राहदानी वितरण अवरुद्ध

काठमाडौं : राहदानी विभागको सिस्टममा समस्या आउँदा आवेदनको अवस्था हेर्ने र वितरण गर्ने कार्य अवरुद्ध भएको छ । सिस्टममा खराबी आएसँगै राहदानीसम्बन्धी सेवा वितरण रोकिएको राहदानी विभागले जनाएको छ । यो समस्या समाधानका लागि निरन्तर

प्रधानमन्त्री दाहालले दिए सचिवहरुलाई ३० बुँदे निर्देशन

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रालयका सचिवहरुलाई जनसरोकार र सार्वजनिक सेवा चुस्त बनाउन ३० बुँदे निर्देशन दिएका छन् । सिंहदरबारमा मंगलबार विभिन्न मन्त्रालयका सचिवहरुसँगको बैठकमा प्रधानमन्त्री

निर्वाचन आयोगको जरिवाना तिराउने निर्णयविरूद्ध मेयर बालेन सर्वोच्च पुगे

काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले निर्वाचन आयोगले तोकेको जरिवानाविरूद्ध सर्वोच्च अदालतमा रिट हालेका छन् । शाहले आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा निवेदन पेश गरेका हुन् । निर्वाचन आयोगबाट भएको

उपप्रधानमन्त्री श्रेष्ठद्वारा यातायात कार्यालयको अनुगमन, गलत काम गरे तत्काल कारबाही गर्ने चेतावनी

काठमाडौं : उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठयातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कार्यालय एकान्तकुनामा आकस्मिक अनुगमनमा गएका छन् । सेवाग्राहीको धेरै गुनासो आउने सूचनापछि मन्त्री श्रेष्ठले

विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिनू : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशबाट ल्याइएका मोबाइलमा तत्काल कडाई नगर्ने निर्देशन पालना नगरिएकोमा असन्तुष्टि जनाएका छन् । उपप्रधानमन्त्री समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई आज बिहान बालुवाटार बोलाएर निर्णय कार्यान्वयन

प्रधानमन्त्री प्रचण्डद्वारा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

पोखरा : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आइतबार पोखरामा आयोजित विशेष समारोहमा पानसमा दीप बालेर प्रधानमन्त्री प्रचण्डले अन्तर्राष्ट्रिय विमानस्थल औपचारिक उद्घाटन गरेका

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन आज

कास्की : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आज उद्घाटन गरिने भएको छ । देशकै प्रमुख पर्यटकीय गन्तव्य पोखरामा निर्माण भएको विमानस्थलको देशबाहिर समेत सन्देश दिनका लागि अंग्रेजी नयाँ वर्षका अवसरमा उद्घाटन गर्न लागिएको हो ।