युरोपमा बढ्दो आप्रवासी समस्या

वार्सा, २९ कात्तिक । विश्वमा जारी हिंसा र आन्तरिक राजनीतिक विद्रोहका कारण पछिल्ला वर्षहरुमा युरोपेली देशहरुमा आप्रवासी समस्या बढ्दै गएको पाइएको छ । यससम्बन्धी युरोपेली देशहरुले विभिन्न नीतिहरु सार्वजनिक पनि गरिरहेका छन् । तर पनि हिंसाको…

सरकारले बेचेको दाउरा लैजाँदै

नाकाबन्दीका कारण वन तथा भूसंरक्षण मन्त्रालय द टिम्बर कर्पोरेसन अफ नेपाल लि. बिक्री डिपो बालकुमारी ललितपुरबाट आइतबारदेखि सरकारले बेचेको दाउरा लैजाँदै उपभोक्ता ।

सरकारले बेचेको दाउरा

नाकाबन्दीका कारण वन तथा भूसंरक्षण मन्त्रालय द टिम्बर कर्पोरेसन अफ नेपाल लि. बिक्री डिपो बालकुमारी ललितपुरबाट आइतबारदेखि सरकारले बेचेको दाउरा लैजाँदै उपभोक्ता ।

प्रधानमन्त्रीद्वारा आज देशबासीका नाममा सम्बोधन

काठमाडौं, २९ कार्तिक । प्रधानमन्त्री केपी ओलीले आज(आइतबार) देशबासीको नाममा सम्बोधन गर्ने भएका छन् । आज विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकबाट प्रधानमन्त्रीले सम्बोधन गर्ने तय भएको हो । बैठकपछि…

मधेस आन्दोलन सम्बोधन गर्न काँग्रेसले अग्रसरता लिने

काठमाडौं, २९ कार्तिक । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसले तराई–मधेसमा भइरहेको आन्दोलन सम्बोधन गर्न अग्रसरता लिने भएको छ । काँग्रेस संसदीय दलको कार्यालयमा आज भएको काँगे्रस पदाधिकारी बैठकमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक…

चारचक्के सवारी साधन आवातजावतमा रोक

कपिलवस्तु, २९ कात्तिक । नेपाल भारत सीमा अन्तर्गत सदरमुकाम तौलिहवा भित्रने मर्जादपुर सीमा नाकामा भारततर्फबाट उच्च कडाइ गरिएको छ । सीमा नाकाको भारततर्फको खुनुवामा खटिएका भारतीय सुरक्षा बलले चारचक्के सवारी साधनमा पूर्ण रोक लगाएको छ । त्यस्तै…

पेरिस घटनामा मर्नेको संख्या डेढ सय नाघ्यो

पेरिस, २८ कार्तिक । फ्रान्सको राजधानी पेरिसमा शुक्रबार राति भएका शृंखलाबद्ध आतङ्कवादी हमला गर्दा त्यसमा परी डेढ सयजना बढीको ज्यान गएको छ । उक्त हमलामा परी मारिनेको सङ्ख्या १४० भन्दा बढी भएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका…

सहकारीको जगबाट आत्मनिर्भर बन्दैछन् म्याग्दीका महिला

घरायसी काममा सीमित रहने म्याग्दीका महिला पछिल्लो समय सामाजिक क्षेत्रको नेतृत्वदायी भूमिका लिन पनि अग्रसर बनेका छन् । आर्थिक रुपमा सक्षम भएर सामाजिक सङ्घसंस्थाको नेतृत्वसँगै सामाजिक विकृति न्यून गर्न उनीहरु सक्रिय भएको देखिएको छ । यतिमात्रै…

एमाले प्रवेश गर्नेलाई स्वागत

नेकपा एमालेका सचिव प्रदिप ज्ञवाली, पूर्व उद्योगमन्त्री महेश बस्नेत, एमाले केन्द्रीय सदस्यद्वय सानु सुवाल, रामकुमारी झाक्रीलगायत भक्तपुरको सूर्यविनायक नगरपालिका सिपाडोलमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपा, नेपाली काँग्रेस,…

कांगे्रसले थाल्यो मधेशी दलसँग छलफल

काठमाडौं, २८ कार्तिक । मधेस आन्दोलनलाई सम्बोधन गर्ने सन्दर्भमा नेपाली काँग्रेस र मधेसकेन्द्रित दलबीच आज वार्ता सुरु भएको छ । सिंहदरबारस्थित नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा प्रारम्भ भएको वार्ताले विश्वासको वातावरण तयार गर्ने अपेक्षा…