‘कूटनीतिमा तीन दशक’ देशका लागि मार्गदर्शक

नेपाल राजनीतिक परिवर्तनमा सफल भए पनि कूटनीतिमा असफल रहेको टिप्पणी धेरैले गर्ने गरेका छन् । यतिबेला छिमेकी मित्रराष्ट्र भारतले गरेको नाकाबन्दीपछि यो टिप्पणी ज्वलन्त बनेको छ । मुलुकले लोकतान्त्रिक विधिअनुसार निर्माण गरेको संविधानविरुद्ध…

कांग्रेस सभापतिका आकांक्षी ९ जना

आगामी फागुनमा हुन लागेको नेपाली कांगेसको १३औं महाधिवेशनमा सभापतिका आकांक्षी नौ जना पुगेका छन् । तीमध्ये केहीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले भित्रभित्रै तयारी अघि बढाएका छन् ।  महाधिवेशनमा सभापति सुशील कोइराला पुनः…

उपाधि जित्नकै लागि मेहनत गरिरहेकी छु : योगिता थापा, मोडल (बेल्जियम)

फेसन डिजाइनको अध्ययन, सानैदेखि -याम्पमा हिड्ने सौख र फ्रेन्च भाषाप्रतिको लगावले योगिता थापालाई यतिबेला टप मोडल बेल्जियम कम्पिटिसनमा पु-याएको छ । उनी प्रतिस्पर्धाको अन्तिम चरणमा प्रवेश गरिसकेकी छिन् । प्रतिस्पर्धाको फाइनल आउँदो जनवरी १६ मा…

विवाद साँगुरो हुँदै गएको छ : थापा

काठमाडौं, २० मङ्सिर । उपप्रधानमन्त्री कमल थापाले सीमा नाकामा देखिएको अवरोध र अघोषित नाकाबन्दी यथाशीघ्र अन्त्य भएर पारवाहन र आपूर्ति व्यवस्थापनमा सहज हुने बताउनुभएको छ । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा…

मधेसकेन्द्रित दलका नेता नयाँ दिल्लीतिर

काठमाडौं, २० मङ्सिर । मधेसकेन्द्रित दलका शीर्ष नेता भारत सरकार तथा भारतीय राजनीतिक दललाई नेपालको मधेस आन्दोलनको यथार्थ जानकारी गराउने उद्देश्यले आज भारत प्रस्थान गरेका छन् । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर र…

कुन कुन मधेशी नेता दिल्ली जाँदैछन ?

काठमाडौं, १९ मंसिर  । मधेसी मोर्चाका शीर्ष नेताहरु आइतबार भारत भ्रमणमा जाने भएका छन् । शनिबार राजधानीमा बसेको मोर्चाको बैठकपछि जारी विज्ञप्तीमा आइतबार मोर्चाका शीर्ष नेताहरु भारतको नयाँ दिल्ली जाने जनाइएको छ । तराई मधेस लोकतान्त्रिक…

प्रमुख दल र मोर्चाबीच जुहारी

काठमाडौं, १९ मंसिर । नाकाबन्दीले सर्वसाधारणको दैनिकी कष्टकर हुँदा पनि समस्या समाधान गर्नेभन्दा सत्तापक्ष, प्रतिपक्षी र मधेसी दलहरु एक अर्काप्रति आरोप प्रत्यारोपमै ब्यस्त छन् । शनिबार राजधानीमा गरिएको ‘निकासका लागि वहस’ विषयक अन्तरक्रियामा…

आन्तरिक मामिलामा भारतीय हस्तक्षेप : नेता नेपाल

काठमाडौँ, १९ मङ्सिर । पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मुलुकको राष्ट्रिय अखण्डता र सबै जाति, समुदायबीचको एकतामा असर पर्नेगरी कसैसँग पनि सम्झौता गर्न नसकिने बताउनुभएको छ । राजनीतिशास्त्री समाज, नेपालले आज यहाँ आयोजना गरेको ‘वर्तमान…

उद्घाटन

नेपाली काङग्रेस केन्द्रीय पर्यटन विभागको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै वरिष्ठ नेता शेरबहादुर देउवा ।

ग्याँस सहयोग

गोलाप्रथाबाट प्राप्त गरेको आधा सिलिण्डर ग्याँस समस्यामा परेका विद्यार्थीलाई निःशुल्क उपलब्ध गराउँदै बेनी सामुदायिक उच्च माविका प्राचार्य दिपक श्रेष्ठ ।