उपाधि जित्नकै लागि मेहनत गरिरहेकी छु : योगिता थापा, मोडल (बेल्जियम)

0

फेसन डिजाइनको अध्ययन, सानैदेखि -याम्पमा हिड्ने सौख र फ्रेन्च भाषाप्रतिको लगावले योगिता थापालाई यतिबेला टप मोडल बेल्जियम कम्पिटिसनमा पु-याएको छ । उनी प्रतिस्पर्धाको अन्तिम चरणमा प्रवेश गरिसकेकी छिन् । प्रतिस्पर्धाको फाइनल आउँदो जनवरी १६ मा हुँदैछ । प्रतियोगिताको उपाधि जित्न ५० प्रतिशत प्रफमेन्स देखाउनुपर्छ भने ५० प्रतिशत एसएमएस भोटिङ निर्णायक हुन्छ । योगिता भन्छिन्, ‘उपाधि जित्नलाई हार्डवर्क गर्दैछु, मेहनतसँगै मलाई दर्शक र शुभेच्छुकको साथ पनि चाहिन्छ ।’ विदेशी भूमिमा आयोजना भएको मोडल कम्पिटिसनमा एउटी नेपाली चेलीले उपाधि जितेको हेर्न र सुन्न चाहनु हुन्छ भने बेल्जियममा रहनुभएका नेपाली दाजुभाइ दिदीबहिनीले मलाई टिएमबी २८९ मा एसएमएसमार्फत् मतदान गरेर सहयोग गर्न सक्नुहुन्छ ।
विस्तृत अन्तर्वार्तामा पढ्नुहोस् ।

1

0

 

3

Leave A Reply

Your email address will not be published.