राष्ट्रपति पौडेलसमक्ष दलित आयोगको प्रतिवेदन पेश

0

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय दलित आयोगले आर्थिक प्रतिवेदन पेश भएको छ ।
बुधबार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
उनले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आयोगको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गरेको राष्ट्रपतिको कार्यालयले जनाएको

Leave A Reply

Your email address will not be published.