झन्डा हस्तान्तरण

१२ औ दक्षिण एसियाली खेलकुद (साग)मा सहभागी हुने खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा बिदाइ तथा शुभकामना समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली टोलीका नेता खेलकुदमन्त्री मण्डललाई राष्ट्रिय झन्डा हस्तान्तरण गर्नुहुर्दै ।

काठमाडौंका दुई नगरमा निर्विरोध

काठमाडौं । नेपाली काँग्रेसको १३औँ महाधिवेशन तयारीका क्रममा आज काठमाडौँका नौ नगरपालिकामा नगर समितिको निर्वाचनका लागि मनोनयनपत्र दर्ता भएको छ । सो क्रममा शङ्खरापुर र नागार्जुन नगरपालिकामा सभापति एवम् छ सदस्य निर्विरोध निर्वाचित भएको काँग्रेस…

मधेश गठबन्धन बन्ने

वीरगन्ज । संघीय समावेशी मधेसी गठबन्धनले मधेस आन्दोलनलाई सशक्त बनाउने निर्णय गरेको छ । गठबन्धनले सोमबार वीरगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनलाई सशक्त बनाउने निर्णय सार्वजनिक गरेको हो । गठबन्धनको वीरगन्जमा भएको दुईदिने बैठकले…

साउदीमा अनलाइनबाटै राहदानी

साउदी अरब । साउदी अरबमा कार्यरत नेपाली कामदारले अब नयाँ राहदानी (एमआरपी)का लागि आवेदन फारम भर्नुपर्ने झन्झटबाट मुक्ति पाएका छन् । रियादस्थित नेपाली दूतावासले दु्रत सेवामा पासपोर्ट उपलब्ध गराउन आइतबारदेखि लाइभ इनरोलमेन्ट सेवा सुरु गरेको छ ।…

एक समूहद्वारा बलात्कार

रौतहट । स्थानीय विश्रामपुर गाविसकी एक दलित महिलालाई आज एक समूहले सामूहिक बलात्कार गरेको छ । इलाका प्रहरी कार्यालय गरुडाका अनुसार पीडित ती महिलालाई उद्वार गरी गरुडास्थित महिला सेलमा राखिएको छ । पाँच–छ जनाको समूहमा आएको सो समूहले राति करिब १…

प्रौढ कक्षा

कञ्चनपुरको जोनापुरका निरक्षर महिलाहरु प्रौढ कक्षामा पढदै । कक्षामा सहभागी १८ वर्षदेखि ६० वर्षसम्मका महिलाले प्रौढ कक्षामा पढेर हिसाबकिताब र चिठ्ठीपत्र पढन सक्ने भएका छन् ।

बाल राष्ट्रिय गीत सम्मेलन

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा सोमबार आयोजित राष्ट्र र राष्ट्रियता विषयक ‘बाल राष्ट्रिय गीत सम्मेलन–२०७२’को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली ।

काँगे्रस नेता निधिको घरमा आगजनी

जनकपुरधाम । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले नेपाली काँगे्रसका नेता विमलेन्द्र निधिको जनकपुर मिल्स एरियास्थित घरमा आगजनी गरेका छन् । काँगे्रस नेताले मधेसको माग विपरीत क्रियाकलाप गरिरहेको भन्दै मोर्चाका कार्यकर्ताले तीन…

मोर्चा र काँग्रेस कार्यकर्ताबीच झडप

सप्तरी । नेपाली काँग्रेसको राजविराज नगर अधिवेशन बिथोल्न खोज्ने संयुक्त मधेसी मोर्चा र काँग्रेस कार्यकर्ताबीच आज राजविराजमा झडप भएको छ । राजविराज–४ स्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय प्राङ्गणमा आयोजित नगर अधिवेशनको निर्वाचनमा…

काँगे्रसमा नातिदेखि बाजे उमेरका सर्वसम्मत चयन

मुगु । नेपाली काँगे्रसको महाधिवेशनका लागि माघ १५ गतेबाट सुरु भएको गाउँ अधिवेशनबाट नातिदेखि बाजे उमेर समूहका गाउँ सभापतिहरु निर्वाचित भएका छन् । नेपाली काँगे्रस मुगु जिल्ला कार्यसमितिका सभापति ऐनबहादुर शाहीका अनुसार मुगु जिल्लामा रहेका २४…