उडिरहेको विमानमा विस्फोट

सोमालिया । सोमालियामा उडिरहेको एउटा विमानमा विस्फोट भएको छ । विस्फोटमा संलग्न संदिग्ध हमलाकारी भने विमानबाटै हामफालेको अधिकारीहरुले जनाएका छन् । समाचार एजेन्सीहरुका अनुसार सोमालियाको राजधानी मोगादिसुबाट अफ्रिकाको जिबोटीका लागि उडान भरेको…

मोर्चाका नेता दिल्ली र विहार धाउनु दुःखद : उपप्रधानमन्त्री गच्छदार

विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदारले मधेस आन्दोलनको नाउँमा जनतालाई सडकमा होम्ने तथा सर्वसाधारणलाई सास्ती दिने कार्य गलत भएको बताउनुभएको छ । सो पार्टीद्वारा आज विराटनगरमा आयोजित…

स्वास्थ्य शिविरमा सर्वसाधरण

नेपाल भारत सीमामा रुपन्देहीको दक्षिणी क्षेत्र मर्चवारमा मंगलवार नेपाली सेनाकोे जबरजंग गणले सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य परिक्षणका लागी उपस्थित सर्वसाधरण । स्वास्थ्य शिवीरबाट ७ सय ९० जनाले सेवा लिएको गणले जनाएको छ ।

बुथ कमिटीमै हार्ने को को ?

काठमाडौं । क्रियाशील सदस्यता जथाभावी बाँडिदा र कार्यकर्ताको सम्पर्कबाट टाढा हुन खोज्दाको परिणाम के हुँदो रहेछ भन्ने कुरा शुक्रबार सम्पन्न नेपाली कांग्रेसको स्थानीय अधिवेशनमा देखिएका केही झलकले प्रमाणित गरेको छ । केन्द्रमा ठूलो उचाइ र…

तीन प्रहरी अधिकृतमाथि अनुसन्धान सुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घूस लिँदालिँदै पक्राउ परेका महानगरीय प्रहरी प्रभाग ललितपुरका प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीसहित तीनजनामाथि छानबिन सुरु गरिएको जनाएको छ । एकान्तकुनास्थित जावलाखेल पेट्रोल…

चिलीमा एनआरएनए गठन

चारदिशा, सम्बाददाता , गैर आबासीय नेपाली संघको ७२अौ सदस्य NCC भएको छ दक्षिण अमेरिकी देश चिली । करिब दुई सय नेपालीहरुको बसोबास रहेको चिलीमा आईतवार प्रबासी नेपालीहरुको एक भेलाले  दुर्गा अर्यालको अध्यक्षतामा १० सदस्यीय गैर आबासीय नेपाली संघ…

ईन्द्रधनुष क्लबको अधीबेशन सम्पन्न

चारदिशा, सम्बाददाता, बेल्जियम , नेपाली भाषीहरुको साझा चौतारीको रुपमा स्थापित एबम जेठो संस्था ईन्द्रधनुष म्युजिक र स्पोर्ट क्लब बेल्जियमले  आफ्नो आठौ अधिबेशन सम्पन गरेको छ । प्रमुख अतिथी एन आर एन बेल्जियमका अध्यक्ष श्री गंगाधर गौतम र…

तेरिया संगै नाच्यो बेल्जियम

चारदिशा, सम्बाददाता, बेल्जियम, विश्व मगर महासंघ बेल्जियमले भब्य साँस्क्रितिक कार्यक्रम सहित माघे सँक्रान्ती पर्ब मनाएको छ । मगर समुदायको बिशेष पर्बको रुपमा यस पर्बलाई यस् समुदायले बेल्जियममा प्रत्येक बर्ष पाहुनाहरु र छोरी चेलीहरुलाई…

नेपाल उत्पीडित जातीय समाज यूरोपको दोश्रो अधिवेशन तयारी पुरा

चारदिशा, सम्बाददाता, बेल्जियम नेपाल उत्पीडित जातीय समाज यूरोपको दोश्रो अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । २ फेव्रवरी २०१६ मा बेल्जियमको आन्त्वरपेन शहरमा हुने अधिवेशनको पूर्व सन्ध्यामा आयेजित पत्रकार सम्मेलनमा आयोजक देश बेल्जियमकाका…

नेपाली एकता समाज युरोपको सम्मेलन सम्पन्न

चारदिशा, बेल्जियम , अन्तरराष्ट्रिय नेपाली एकता समाजले युरोपस्तरिय सम्मेलन सम्पन गरेको छ । समाजका अन्तरराष्ट्रिय अध्यक्ष मित्रलाल शर्माको प्रमुख आतिथ्यतामा सम्पन कार्यक्रममा रक्तिम सान्स्कृतिक परिवारका संस्थापक  जनगायक जीबन शर्मा अतिथिको…