काँग्रेस महाधिवेशनमा प्रेस जगत्को उल्लेख्य सहभागिता

काठमाडौं । नेपाली काँग्रेसको यही फागुनमा हुने  १३ औं महाधिवेशनमा विगतमा सञ्चार तथा पत्रकारिता क्षेत्रबाट लोकतन्त्र र देश हितमा विशिष्ट योगदान दिएका बौद्धिक र परिपक्व प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने देखिएको छ । नेपालमा लोकतन्त्रको…

आसेन्ता मेलामा भएको मानब तस्करीको छानबिन हुने

चारदिशा सम्बाददाता बेल्जियम बेल्जियमको नेपाली समुदायमा लामो समय देखि चासोको बिषय रहेको 'आसेन्ता मेलामा' भएको मानब तस्करी सम्बन्धी बिषयको छानबिन गर्न गैर आबासीय नेपाली संघ बेल्जियमले एक छानबिन समिती बनाएको छ । २०१३ को सेप्टेम्बर १४ बाट २२…

अन्तरक्रिया कार्यक्रम

तरुण विद्यार्थी सङ्घले बुधबार काठमाण्डौँको नयाँ बानेश्वरमा नेपाली काँग्रेसको १३औँ महाधिवेशनको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा काँग्रेसका नेताहरु ।

प्रधानमन्त्रीसँग भारतीय कलाकार

भारतको छदिने राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतका चर्चित कलाकारले भेट गर्दै । मुम्बइस्थित होटल ग्रान्ड हायतमा पुगेर मनीषा कोइराला, गोविन्दा, मुरलीधर, उदीतनारायण झा, तब्बु, बप्पी लहरी, बपीन अलीलगायतले उहाँसँग बुधबार…

कस्तो बन्दैछ कांग्रेसको नीति तथा कार्यक्रम ?

काठमाडौं । नेपाली कांग्रेसले १३ औं महाधिवेशनमा पेश गर्ने नीति तथा कार्यक्रम तयार पारी छलफलमा ल्याएको छ । तर नीति तथा कार्यक्रमले संविधान कार्यान्वयन बाहेकका अरु विषयलाई खासै जोड नदिएको टिप्पणी भएको छ । नीति तथा कार्यक्रममा राजनीतिक,…

तीन जिल्लाका नौ क्षेत्रमा काँग्रेस क्षेत्रीय अधिवेशन बाँकी

काठमाडौं । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनको तयारीका क्रममा २४० निर्वाचन क्षेत्रमध्ये नौ क्षेत्रको अधिवेशन गर्न बाँकी रहेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । धनुषा जिल्लाको पाँच क्षेत्र, महोत्तरीको तीन क्षेत्र र रसुवा गरी नौ क्षेत्रको…

विमान दुर्घटना स्थलबाट १९ जनाको शव फेला

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान दुर्घटना हुँदा विमानमा सवार सबै २३ जनाको मृत्यु भएको छ । विमान म्याग्दीको दाना गाउँ विकास समिति वडा नम्बर १ स्थित सोलीघोप्टे भीरमा फेला परेको छ भने यात्रुका शव जलेको अवस्थामा यत्रतत्र…

इटालीमा कोइरालाको श्रद्धाञ्जलिसभा

रोम । जनसम्पर्क समिति ईटालीले नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शुशिल कोइरालाको तेर्हौ पुन्यतिथिको अवसरमा श्रद्धान्जली सभा सम्पन्न गरेको छ। रोममा सम्पन्न भएको कार्यक्रममा ईटालीवासी नेपालीहरुका साथै विभिन्न सामाजिक संस्थाका…

मोना बेल्जियमको अस्पताललाई सहयोग

म्याग्दी । जिल्ला अस्पताल म्याग्दीमा बेल्जियममा रहेका म्याग्देलीले आर्थिक सहयोग गरेका छन् । म्याग्दी प्रवासी नेपाली संघ (मोना बेल्जियम)ले ६ लाख ५० हजारको लागत रहेको रगत परिक्षण गर्न प्रयोग हुने सिविश हेमाटोलोजी एनलाईजर मेसिनका लागि ३ लाख ६०…

तारा एयरको बेपत्ता विमान दुर्घटनाग्रस्त

पोखरा । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको ट्वीनअटर विमान दुर्घटनामा परेको छ । नाइन एनएएचएच विमान म्याग्दीको सोली घोप्टेभीरको पुछारमा केकरको बुटा भनिने जंगलमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको हो । म्याग्दी प्रहरीका डिएसपी विश्वराज…