दोलखामा दुई परकम्प
काठमाडौं, १० साउन । गए राति ८ बजेर ४ मिनेट जाँदा दोलखा मागापौवा केन्द्रविन्दु भएको ४.५ रिक्टर स्केलको परकम्प गएको छ । त्यसअघि बिहान १२ बजेर ५ मिनेट जाँदा दोलखाकै माली केन्द्रविन्दु भएको ४.३ रिक्टर स्केलको परकम्प गएको थियो । गत वैशाख १२…
जनमतमा दलहरू विभाजित
काठमाडौं, १० साउन । साउनभित्र संविधान जारी गर्ने घोषणा गरेका १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता प्रमुख चार दलका शीर्ष नेताहरू जनताका सुझाव सम्बोधन गर्ने विषयमा विभाजित देखिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा चार…
आफ्नै प्रस्ताव छाड्दा एमाले अप्ठ्यारोमा
काठमाडौं, १० साउन । नेकपा एमालेले संविधानका मस्यौदामा आएका सुझावलाई आधार मानेर पार्टीको प्रस्ताव तयार गर्ने भएको छ । यसअघि भएका सहमति र आएका नयाँ विषयलाई समेटेर ठोस प्रस्ताव तयार गर्न केन्द्रीय कमिटीको बैठक बस्दैछ । वैठकले प्रमुख दलहरुको…
बालकलाई जिउँदै बलि दिने अभियुक्त पक्राउ
परासी, ९ साउन । १० वर्षीय बालकलाई बलि दिने पाँचजना अभियुक्तलाई नवलपरासी प्रहरीले सार्वजनिक गरेको छ । नवलपरासीको कुडिया–४ का परमानन्द कोहारको १० वर्षीय छोरा जीवन कोहारलाई बलि दिने हरिजनसहित सोही स्थान बस्ने ५५ वर्षीया गङ्गा हरिजन, ५० वर्षीय…
कसरी बने आदित्य ‘गुगल ब्वाइ’ ?
‘उपचारार्थ म हजुरहरुबाट टाढा केही समयको लागि जाँदैछु, फर्की आउँदा देशमा दिगो शान्ति सहित क्रान्तिकारी अमूल परिवर्तन हुने छ भन्ने अपेक्षा गर्दछु ।’ गुगल व्वाइ आदित्यले उपचारका लागि अमेरिका जानुअघि आफ्ना शुभचिन्तकहरुकालागि लेखिदिएको वाक्य हो…
वित्तीय संकटसुधारको प्रयासमा ग्रिस सरकार
लगभग विगत दशककै युरोजोन सङ्कटको ठूलो मारमा परेको ग्रिसमा अहिले आएर त्यसको प्रत्यक्ष मार देखियो । ऋणको बोझमा परेको युरोपेली महासङ्घकै वित्तीय कमजोरीबाट लडखडाएको यस मुलुकका जनताले देशको आर्थिक सम्वृद्धिका लागि अहिलेको नेतृत्वलाई सरकारमा…
पत्रकारलाई प्रमको जवाफ
निवासमै भेटन पुगेका पत्रकारको जवाफ दिनुहुँदै प्रधानमन्त्री सुशील कोइराला । रिर्पोटर्स क्लबको अगुवाइमा पत्रकार प्रम भेट्न पुगेका हुन् ।
डा. भट्टराई कसिए प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा
काठमाडौँ, ९ साउन । एकीकृत नेकपा (माओवादी) का वरिष्ठ नेता डा बाबुराम भट्टराईले मुलुकको राजनीतिक प्रणालीलाई व्यवस्थित र स्थायी बनाउनका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताउनुभएको छ ।
ललितपुरमा आज आयोजित…
श्रावण ३१ भित्र संविधान जारी गर्न चार दल सहमत
काठमाडौं, ९ साउन । प्रमुख चार राजनीतिक दलहरुले संविधानको प्रारम्भिक मस्यौदामा आएका जनताका सुझावलाई सम्बोधन गर्दै श्रावणभित्रै संविधान जारी गर्ने गरी कार्यतालिका बनाउन संविधानसभाका अध्यक्षसहित प्रमुख दलका प्रमुख सचेतकहरुलाई सुझाव दिएका छन्…
एनआरएन इटालीको पन्जिकृत सदस्य नामावलि सार्वजनिक
गैर आवासिय नेपाली संघ ईटालीको पन्जिकृत सदस्यहरुको नामावलि निर्वाचन समितिले सार्वजनिक गरेको छ। पिसाको नामावलि यथाशक्य सार्वजनिक गर्ने निर्वाचन समिति संयोजक रिचार्ड भन्डारीले जानकारी दिएका छन्।
हालसम्म प्राप्त भएको नामावलि अनुसार जन्म ५४८…