भदौ एकमा संविधान : मन्त्री बस्नेत
भक्तपुर, १७ साउन । उद्योग मन्त्री महेश बस्नेतले नयाँ संविधान भदौ १ गतेभित्र आउने बताउनुभएको छ । आज भक्तपुरको अनन्तलिङ्गेश्वर नगरपालिकालाई पूर्ण साक्षर नगरपालिका घोषणा कार्यक्रममा बोल्दै उहाँले साउन महिनाको ३२ गते नयाँ संविधान जारी गर्ने…
भूकम्प गएको एकसय दिन पूरा
काठमाडौं, १७ साउन । विभिन्न क्षेत्रका व्यक्तिहरुले महाभूकम्पले क्षति पुर्याएको राजधानीको बसन्तपुर क्षेत्रका ऐतिहांसिक एवम् पुरातात्विक सम्पदाको पुनर्निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शक्तिशाली भूकम्प गएको १ सय…
बिपी गणेशमान स्मृति भवनको शिलान्यास
विश्व निकेतन उच्च मावि त्रिपुरेश्वरमा निर्माण गर्न लागिएको पाँच कोठे ‘बिपी गणेशमान स्मृति भवन’ को शिलान्यासपछि मन्तव्य व्यक्त गर्नुहुँदै उपप्रधान एवम् सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री प्रकाशमान सिंह ।
जलमग्न जनकपुर
जनकपुरधाम, १७ साउन । मिथिलाको प्राचीन एवम् ऐतिहासिक नगरीका रुपमा परिचित जनकपुरमा खाल्टाखुल्डी सडक, ढलको उचित निकास र फोहर व्यवस्थापन मुख्य समस्याका रुपमा रहेको छ । यहाँ दुई दिन भएको मुसलधारे वर्षाका कारणले गर्दा सडक जलमग्न बनेको छ ।…
छोराको छातीमा बाबुको छुरा
उदयपुर, १७ साउन । पहाडी गाविस बाँसबोटे–७ बुथकुनीमा शनिबार साँझ छुरा प्रहार भएर एक युवकको हत्या भएको छ । बुथकुनीका ४८ वर्षीय दलबहादुर राईले आफ्नो १८ वर्षको छोरा गम्भीरराजको हत्या गरेको अभियोग लगाइएको छ । स्थानीयवासी शिक्षक कुम्भराज राईका…
जस्तो पायो त्यस्तै संविधान बनाउन सकिदैनः प्रधानमन्त्री
काठमाडौं, १७ साउन । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्ने नाममा जथाभावी गर्ने कुरामा आफु सहमत नहुने बताएका छन् । आइतबार नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल चेम्बर अफ कर्मश र नेपाल उद्योग परिसंघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री…
अस्ताए युवाका प्रेरणा ‘मिसाइल म्यान’
हालै निधन भएका भारतका पूर्व राष्ट्रपति एपिजे अब्दूल कलामले गतवर्ष आफ्ना विद्यार्थीहरू माझ एउटा प्रश्न गर्नुभयो– तिमीहरू मलाई कुन रुपमा चिन्न चाहान्छौँ ? विद्यार्थीको उत्तर एकपछि अर्को गर्दै आयो– भारतका पूर्व राष्ट्रपति, प्रसिद्ध वैज्ञानिक,…
राजनीतिमा ब्राह्मणवाद हावी : अमरेशकुमार
काठमाडौं, १६ साउन । संविधानको प्रारम्भिक मस्यौदाले मधेसी समुदायको हक–हीतलाइ समेट्न नसकेको बुद्धिजीवीहरुले बताएका छन् । राष्ट्रिय वैश्य युवा महासंघद्धारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा मधेसी समुदायका राजनीतिज्ञ तथा बुद्धिजीवीहरुले नयाँ…
विवादित विषयमा भोलि आइतबार सहमति जुटाइने
काठमाडौँ, १६ साउन । संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिले आइतबार अपराह्न चार बजेसम्म संविधान निर्माणमा देखिएका विवादित विषयलाई टुङ्गो लगाएर एकीकृत मस्यौदा तयार पार्ने भएको छ । समितिको आजको बैठकले विवादित विषयमा प्रमुख चार दलका…
नगरकोट पदयात्रा
नगरकोटको पर्यटन प्रवद्र्धन र सुरक्षित छ भन्ने सन्देश प्रदान गर्न नाल्दुम पर्यटन विकास समितिले आज धुलिखेल र नालाबाट नगरकोट पदयात्रामा सहभागी स्वदेशी तथा विदेशी पर्यटकहरु ।