सिरहामा अवैध औषधि पसल छ्यापछ्याप्ती

लहान, २८ साउन । सिरहाको सदरमुकामसहित अधिकांश ग्रामीण क्षेत्रमा लामो समयदेखि अवैध रुपमा औषधि पसलहरु सञ्चालन हुँदा करोडौँको राजस्व चुहावट हुँदै आएको छ । सिरहाको दक्षिणवर्ती क्षेत्रमा पर्ने कचनारी, भगवानपुर, सुखीपुर, नहरा रिगौल, सीतापुर,…

निजी लगानीमा वृद्धाश्रम

दमक, २८ साउन । आफ्नै निजी लगानीमा झापा, दमक–९ की मनमाया सुनुवारले निःशुल्क वृद्धाश्रम स्थापना गर्नुभएको छ । आफ्ना दिवङ्गत बुबा र आमाको स्मृतिमा उहाँले करिब रु २६ लाखको लागतमा दश ज्येष्ठ नागरिक रहने सक्ने रत्न ज्येष्ठ वृद्धाश्रम केन्द्र…

पूर्वका नौं जिल्ला बन्द

काठमाडौं, २८ साउन । सरकारसँग भएका पटक–पटकका सहमति कार्यान्वयन नगरी पहिचानविनाका प्रदेश निर्माण गरिएको भन्दै संघीय लिम्वुवान पार्टी नेपालले बिहीबार पूर्वका नौ जिल्ला बन्द आह्वान गरेको छ । पूर्वी नेपालको अरुण सप्तकोशी पूर्वका नौ जिल्लासहितको…

एनआरएनए बेल्जियमको अध्यक्ष पदको उमेदवार सरु चापागाइको प्रतिबदता

एन आर एन बेल्जियमको अध्यक्ष पद कि महिला उम्मेदवार सरु चापागाइले आफुले संस्थाको नेत्रित्व सम्हालेमा निम्न कुराहरु लाई कार्यन्वयन गर्ने गरी प्रतिबद्धता पत्र सार्वजनिक गर्नु भएको छ । 'नेपाल को लागि नेपाली' भन्ने मुल नाराका साथ डायस्पोरा मा…

कति–कस्तो छ प्रदेशको अधिकार ?

संविधानको प्रारम्भिक मस्यौदामा सीमाकंनपछि गर्ने गरी संघीयातको परिकल्पना गरिएको थियो । तर, जनमत संकलनका क्रममा जनताले सीमाकंनको टुंगो संविधानसभाले नै लगाउनुपर्ने मत राखे । जनमतको कदर गर्दे ८ प्रदेशको सट्टामा सीमांकनसहितका ६ प्रदेस बनाउने…

डिभी,पिआरको कानुनी व्यवस्थालाई रोक नलगाउने सर्वौच्चको ठहर

काठमाडौं, २७ साउन । निजामती सेवा ऐन, २०४९ मा संशोधन गरी डिभी, पिआर लिने निजामती कर्मचारी सेवामा रहन नसक्ने गरी व्यवस्थापिका–संसद्ले गरेको कानुनी व्यवस्थालाई सर्वोच्च अदालतले रोक लगाउन नमिल्ने ठहर गरेको छ । प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र…

प्रधानमन्त्रीलाई निम्तो

एसिया प्यासेफिक शान्ति अनुसन्धान केन्द्रका प्रतिनिधिसँग कुराकानी गर्नुहुँदै प्रधानमन्त्री सुशील कोइराला बुधबार । उनीहरुले प्रधानमन्त्रीलाई अक्टुबर दोस्रो साता हुने कार्यक्रमको निम्तो दिए ।

एन आर एन बेल्जियमको महासचिबमा लोक दाहालको उम्मेदवारी

चारदिशा सम्बाददाता, बेल्जियम  , बिगत १५ बर्षदेखि बेल्जियम बस्दै  आएका  युबा ब्यबसायी लोक दाहालले एन आर एन बेल्जियमको आगामी कार्यकालका लागि महासचिब पदमा आफ्नो उम्मेदवारी घोषणा  गरेका छन । मिलनसार, लगनसिल, जागरीला, र सामाजिक कार्यमा सधैं…

पाँच दलद्वारा बैठक बहिष्कार

काठमाडौँ, २७ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल), सङ्घीय समाजवादी फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, तराई मधेस सद्भावना पार्टीलगायत दलले संविधानसभाको आजको बैठक बहिष्कार गरेका छन् । प्रमुख चार राजनीतिक दलले…

आन्दोलन फिर्ता लिन प्रमको आग्रह

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री सुशील कोइरालाले सङ्घीयताको सीमाङ्कनको विषयलाई लिएर भइरहेको आन्दोलन फिर्ता लिन सम्बन्धित पक्षलाई आग्रह गर्नुभएको छ । सुर्खेतलगायत मध्य र सुदूरपश्चिमाञ्चल क्षेत्रमा भइरहेको आन्दोलनप्रति चासो जनाउँदै…