जनजीवन केही सामान्य

धनगढी, १६ भदौ । जिल्ला प्रशासन कार्यालय कैलालीले धनगढी नगर क्षेत्र र टीकापुर क्षेत्रमा लगाएको निषेधाज्ञा (कफ्यु)को समय घटाएपछि लगातारको निषेधाज्ञाबाट प्रभावित जनजीवन केही सामान्य बन्न थालेको छ । निषेधाज्ञाको समय घटाएसँगै धनगढी र टीकापुरमा…

मधेस आन्दोलनको समर्थनमा दिल्लीमा प्रदर्शन

काठमाडौं, १६ भदौ । नेपालको नयाँ संविधानमा मधेसीमाथि भेदभाव गर्न खोजिएको भन्दै भारतको राजधानी नयाँ दिल्लीमा विद्यार्थीहरुले प्रदर्शन गरेका छन् । प्रस्तावित संविधानको विरोधमा उत्रिएका मधेसीविरुद्ध दमन गर्ने नीति सरकारले लिएको भन्दै उनीहरुले…

एनआरएन विजयी टोलीलाई जनप्रगतिशील धन्यवाद

ब्रसेल्स, १६ भदौ । जनप्रगतिशील मञ्चले गैरआवासीय नेपाली संघका नवनिर्वाचित टिमलाई बधाइ ज्ञापन गरेको छ । अध्यक्ष चित्र सुवेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, गत साता सम्पन्न निर्वाचनमा निर्वाचित समावेशी टिमका सबै पदाधिकारी, सदस्यहरुलाई…

काँग्रेस महाधिवेशन स्थगित

काठमाडौं, १६ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको हिजो सम्पन्न बैठकले संविधान निर्माणमा पार्टी केन्द्र व्यस्त रहनुपरेको विशेष परिस्थितिका कारण कांग्रेसको गाउँ, नगर वडा, नगर, क्षेत्र र जिल्ला अधिवेशनका पूर्वनिर्धारित कार्यक्रम स्थगन…

एन्त्वेर्पेनमा तिज धमका हुने

चारदिशा, बेल्जियम, हरेक बर्षहरु जस्तै यस बर्ष पनि नेपाली नारीहरुको महान चाँड तिज नजिकिदै गर्दा एन्तवेर्पेनबासी आम नेपाली महिला दिदिबहिनीहरु बिशेष कार्यक्रमका साथ तिज मनाउने तयारीमा जुट्नु भएको छ…

जबर्जस्ती करणी गर्ने शाह पक्राउ

पोखरा, १५ भदौ । पोखरा–१४ घर भएकी एक बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा धादिङ जिल्ला घर भई पोखरा–८ बस्दै आएका वर्ष २४ का नारायण शाहलाई जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार पक्राउ गरेको छ । शाहले ती बालिकालाई मामाघर लगिदिन्छु भनी पोखराको…

हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग

राप्रपा नेपालद्वारा नयाँ बन्ने संविधानमा धर्म निरपेक्षको खारेजी र हिन्दुराष्ट्र कायम गर्नुपर्ने माग गर्दै संविधानसभा घेराउ गर्न जाँदै गरेको -याली ।

तीज सुन्दरी

टोकियोमा सम्पन्न तीज सुन्दरी प्रतियोगिताका उपाधि विजेता स्याम्पी खड्का, प्रथम मनिषा खड्का र द्वितीय स्मृति राई ।

महिला बलात्कृत

बर्दिया, १५ भदौ । सुस्तःमनस्थिति भएकी यहाँकी एक महिला बलात्कृत भएकी छिन् । सानोश्रीताराताल नगरपालिकामा– १ की ४० वर्षीया महिला आइतबार राति बलात्कृत भएको प्रहरीले जनाएको छ । सानोश्रीताराताल नगरपालिका– १ का ३४ वर्षीय कृष्णप्रसाद न्यौपानेले…

नेपाली काँग्रेसले संशोधन प्रस्ताव राख्ने

काठमाडौँ, १५ भदौ । नेपाली काँग्रेसले ‘नेपालको संविधानको परिमार्जित विधेयक, २०७२’ माथि पार्टीका तर्फबाट संस्थागत रुपमा मात्र संशोधन प्रस्ताव राख्ने भएको छ । संविधानसभा भवन नयाँ बानेश्वरमा पार्टी सभापति सुशील कोइरालाको सभापतित्वमा आज बसेको…