एन आर एन वेल्जियमका नवनिर्वाचित अध्यक्षको प्रेस विज्ञप्ति
चारदिशा, बेल्जियम
गैर आबासिय नेपाली संघ बेल्जियमका नब निर्बाचित अध्यक्ष गंगाधर गौतमले आज एक बिज्ञप्ती जारी गर्दै आफुलाई निर्बाचित गर्न सहयोग गर्ने सबै मतदाता ,सहयोगि संगठन र तिनका पढाधिकारी लगायत सबैलाई धन्यवाद दिदै आगामी दिनमा सबैलाई…
विराटनगरमा झडप
विराटनगर, १६ भदौ । संयुक्त मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच आज साँझ छ बजे विराटनगरको महावीर चोकस्थित केसलिया रोडमा झडप भएको छ । बन्दकर्ताले सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेकामा आगो निभाउन प्रहरी पुग्दा सो झडप भएको हो ।…
हजार–हजारको नक्कली नोट बनाउने पक्राउ
काठमाडौं, १६ भदौ । नक्कली नोट बनाउने तथा कारोबार गर्ने गरेको आरोपमा नुवाकोटका २० वर्षीय दीपक न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले बुधबार पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गरेको हो । गोंगबु बसपार्क क्षेत्रबाट…
गच्छदारले बनाए नयाँ मोर्चा
काठमाडौं, १६ भदौ । मधेश केन्द्रित तीनओटा दलले संयुक्तरुपमा संघीय लोकतान्त्रिक मोर्चा गठन गरेको छ । बुधबार सिंहदरबारमा विजयकुमार गच्छादार नेतृत्वको मधेसी जनअधिकार फोरम लोकतान्त्रिक, शरदसिंह भण्डारी नेतृत्वको राष्ट्रिय मधेस समाजवादी पार्टी र…
कांग्रेस जिल्ला कार्यालयमा आगजनी
सुनसरी, १६ भदौ । सुनसरीको सदरमुकाम इनरुवास्थित नेपाली कांग्रेसको जिल्ला कार्यालयमा बुधबार अज्ञात समूहले आगजनी गरेको छ । साँझ करिब ८/१० जनाको समूहमा आएका व्यक्तिहरुले कार्यालयमा मट्टितेल छर्केर आगो लगाएर भागेको स्थानीयले बताए । आगोलागीपछि…
शीघ्र एमआरपी बनाउन आग्रह
काठमाडौँ, १६ भदौ । राहदानी विभागले आगामी मङ्सिर ८ गतेपछि हस्तलिखित राहदानी अमान्य हुने जनाउँदै जति सक्दो चाँडो यन्त्रले पढ्ने राहदानी (मसिन रिडेबल पासपोर्ट, एमआरपी) बनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
विभागले आज सूचना जारी गर्दै हस्तलिखित…
सामूहिक गाईजात्रा
गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पमा परेर ज्यान गुमाएका मृतक परिवारको सम्झनामा भक्तपुरमा मानवीय आस्था नेपालले निकालेको सामूहिक गाईजात्रामा सहभागिता भएर जात्रा हेर्दै उद्योगमन्त्री महेश बस्नेत ।
ओहोदाको प्रमाणपत्र प्रस्तुत
राष्ट्रपति कार्यालयमा राष्ट्रपति डा रामवरण यादवसमक्ष आज अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि क्यानडाका राजदूत नदिरपटेल ओहोदाको प्रमाणपत्र प्रस्तुतपछि सामूहिकरुपमा ।
दुई इन्जिनियरविरुद्ध मुद्दा
काठमाडौँ, १६ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस मागेको अभियोगमा पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालयका इन्जिनियरविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार पश्चिमाञ्चल सिँचाइ डिभिजन कार्यालय नं ७ सेमरी…
एमालेले संविधान निर्माणमा अवरोध गर्ने कार्यकर्तालाई कारबाही गर्ने
पाल्पा, १६ भदौ । नेकपा (एमाले) पाल्पाले आफ्ना कार्यकर्ताले संविधान निर्माण कार्यमा अवरोध गरे कारबाही गर्ने निर्णय गरेको छ । नेकपा (एमाले) पाल्पा सचिवालयको बैठकले सो निर्णय गरेको पार्टीका नेता दीपक विश्वकर्माले बताउनुभयो । संविधान जारी हुने…