राष्ट्रपतिमा रामचन्द्र पौडेल विजयी
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । मुलुकको तेस्रो राष्ट्रपतिका लागि आज भएको मतदानमा उहाँले आफ्ना प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गरी!-->…
काभ्रे केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प
काठमाडौं : काभ्रेपलाञ्चोक केन्द्रविन्दु बनाएर भूकम्प गएको छ ।
आज बिहान ८ बजेर ३ मिनेट जाँदा काभ्रेको पनौती आसपास केन्द्रभएर ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।
भूकम्पको धक्का काभ्रेसहित!-->!-->!-->!-->!-->…
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
काठमाडौं : सुदूरपश्चिम प्रदेश सभाको बेठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रदेश सभा बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने तयारी छ ।
संविधानको धारा १६८ को उपधारा (३) बमोजिम नियुक्त मुख्यमन्त्रीले सोही धाराको उपधारा (४)!-->!-->!-->…
नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो बन्द नहुने
चितवन : दिउँसोका समयमा बन्द गरिँदै आइएको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि बन्द नहुने भएको छ । सो सडकखण्डको केही स्थानमा भित्तो काट्ने काम बन्द गर्न लागिएसँगै सडक बन्द नहुने भएको हो ।
भित्तो काट्न कठिन भएपछि गत पुष ५ गतेबाट दिउँसोमा!-->!-->!-->…
एनआरएनएको १५औ युरोपियन बैठक चेक गणतन्त्रको राजाधानी प्रागमा हुने,
प्रगतिका लागि साझेदारी (पार्टनरसिप फर प्रोग्रेस) भन्ने नाराका साथ गैर आबासीय नेपाली संघको युरोप क्षेत्रीय समितिले आउदो मे ५ देखि ७ तारीकका दिन मध्य युरोपियन मुलुक चेक गणतन्त्रको राजधानी प्रागमा १५औ युरोपियन क्षेत्रिय सम्मेलनको आयोजना!-->!-->!-->…
प्रबासी नेपाली मंच युरोपको संगठन सुद्रिढिकरण अभियान,
प्रबासी नेपाली मंच युरोप कमिटिले युरोपका बिभिन्न देशमा संगठन सुद्रिढिकरणका लागि भेट्घाट र अन्तर्कृया अभियान संचालन गर्ने भएकोछ । अभियानको सुरुवात नेदरल्यान्ड र बेल्जियममा राष्ट्रिय कमिटीका पदाधिकारीहरु र सदस्यहरुसँग छलफल र अन्तर्कृया!-->!-->!-->…
आजवाट राष्ट्रपति निर्वाचनका लागि आचारसंहिता लागु
आगामी २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि बुधबारबाट ५ चैतसम्म आचारसंहिता लागु भएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गरेर दिएको!-->!-->!-->…
गैरआवासीय नेपाली नागरिकता छिट्टै टुंगो लाग्छ: देव गुरुङ
अमेरिका – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङले गैरआवासीय नेपाली नागरिकता छिट्टै टुंगीने बताएका छन् । गैरआवासीय नेपाली संघ अमेरिका र क्यानडाले संयुक्त रुपमा आयोजना गरेको ‘नागरिकता निरन्तरता र सम्पत्ति अधिकार’!-->…
आफ्ना छोराछोरीलाई असल संस्कार दिनोस्: गुरु डा चिन्तामणिनाथ योगी
लण्डन -- हाल बेलायतको भ्रमणमा रहेका आध्यात्मिक चिन्तक गुरु डा चिन्तामणिनाथ योगीले आफ्ना छोराछोरीलाई असल संस्कार दिन सबै अभिभावकहरुलाई आग्रह गरेका छन्।
एनआरएनएयुकेको धर्म विभागद्वारा आइतबार साउथहलस्थित विश्व हिन्दु मन्दिरमा आयोजित!-->!-->!-->!-->!-->…
ईनास युरोपले युरोपस्तरीय गायन तथा नृत्य प्रतियोगिता आयोजना गर्दै,
लण्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) ले युरोपस्तरीय पाँचौं एकल गायन तथा आठौं एकल नृत्य प्रतियोगिता आगामी अप्रिल १४ र १५ गते जर्मनीको म्युनिख शहरमा आयोजना गर्न लागेको छ।
ईनास जर्मनी तथा ईनास युरोपको संयुक्त आयोजनामा!-->!-->!-->!-->!-->!-->!-->…