मधेसी मोर्चाको केन्द्रीय बैठक राजविराजमा

सप्तरी, ६ असोज । सीमाङ्कन र नयाँ संविधान २०७२ को विरोधमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको केन्द्रीय समितिको हिजो मङ्गलबार राति अबेरदेखि सुरु भएको बैठक आज पनि जारी रहेको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा मङ्गलबारदेखि…

विश्वशान्तिका लागि १५ वर्षदेखि मौन व्रत !

बेनी, ६ असोज । तपाईं वर्षमा कति दिन व्रत बस्न सक्नुहुन्छ ? एक दिन, दुई दिन अथवा अझ बढी । तर धेरैलाई आश्चार्य लाग्न सक्छ निरन्तर १५ वर्षसम्म मौन व्रत बसेको थाहा पाउँदा ! म्याग्दीका एक व्यक्ति भने विगत १५ वर्षदेखि व्रत बस्दै आउनुभएको छ ।…

नयाँ संविधान बनेपछि सहिद परिवार हर्षित

फलेवास (पर्वत), ६ असोज । संविधानसभाबाट नयाँ संविधान पारित भएपछि सबैभन्दा खुसी सहिद परिवार देखिएका छन् । विसं २०६२-६३ को जनआन्दोलनका सहिद गोविन्दनाथ शर्माकी पत्नी भगवतीले भन्नुभयो–“श्रीमान्को निधन हुँदा जति पीडा थियो, त्यति नै पीडा संविधान…

सोह्र घन्टाका लागि निषेधाज्ञा हटाइयो

पर्सा, ६ असोज । जिल्लाको सुरक्षा व्यवस्थामा क्रमिक सुधार देखिएपछि स्थानीय प्रशासनले लगाउँदै आएको निषेधाज्ञालाई आज बिहान ६ देखि राति १० बजेसम्मका लागि हटाएको छ । जिल्ला सुरक्षा समितिको आज बिहान बसेको बैठकले दङ्गाग्रस्त क्षेत्रलाई कायम राख्दै…

ब्रुसेल्समा बुद्धसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा

काठमाडौँ, ६ असोज । बेल्जियमको ब्रुसेल्समा आगामी मङ्सिर १४ र १५ गते आयोजना हुन गइरहेको भगवान् गौतम बुद्ध र लुम्बिनीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको तयारी तीव्र गतिमा भइरहेको छ । अन्तर्राष्ट्रिय मञ्चमा भगवान् बुद्ध र बुद्धको जन्मस्थल…

प्रधानमन्त्री कोइराला अमेरिका भ्रमणमा नजाने

काठमाडौं, ६ असोज । प्रधानमन्त्री सुशील कोइरालाको अमेरिका भ्रमणमा नजाने भएका छन्। अन्तिम समयमा आएर उनले अमेरिका भ्रमणमा नजाने निर्णय गरेका उनका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले जानकारी दिए । संयुक्त राष्ट्र संघको ७०औं महासभामा…

थारुवान नेतासहित ५८ जनाविरुद्ध ज्यान मुद्दा

काठमाडौं, ६ असोज । थारुहट/थारुवान संयुक्त संघर्ष समितिका केन्द्रिय संयोजक तथा थारु कल्याणकारी सभाका अध्यक्ष धनीराम चौधरी सहित ५८ जना बिरुद्ध जिल्ला अदालत कैलालीमा कर्तव्य ज्यान मुद्धा दर्ता भएको छ । फोरम लोकतान्त्रिकका केन्द्रिय सदस्य…

चियापान

नयाँ संविधान जारी भएको खुसीयालीमा नेकपा एमालेका अध्यक्ष केपी ओलीद्धारा रंगशालामा आयोजीत चियापान कार्यक्रममा एमाओवादीका अध्यक्ष प्रचण्ड सभाध्यक्ष सुवास चन्द्र नेम्वाङ्ग अध्यक्ष केपी ओली एक आपसमा कुरा गर्दै ।

चियापनबाट संविधानको स्वागत

‘हाम्रो संविधान : राम्रो संविधान तीन दलले तीन गते ल्याएको हाम्रो संविधान...’ काठमाडौं, ५ असोज । जन कलाकार अमृत खातीले संविधानको स्वागतमा गीत गाइरहँदा सहभागी जनसमुदाय ‘हो हो’ भन्दै नाँचिरहेका थिए । रङ्गिन र झकिझकाउ बनाइएको दशरथ…

‘एनआरएन अन्तर्राष्ट्रिय पुरस्कार’ लम्साल र दाहाललाई

काठमाडौं, ५ असोज । गैरआवासीय नेपाली सङ्घ बेलायत र नेपाल पत्रकार महासङ्घ बेलायतको सक्रियतामा स्थापित ‘एनआरएन अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार २०१५’ ‘इमेज च्यानल टिभी’का होमप्रसाद लम्साल र ‘अन्नपूर्ण पोष्ट’की दीपा दाहाललाई संयुक्त रुपमा…