स्थानीय निकायको संरचनाबारे दलहरुबीच छलफल

काठमाडौं । सङ्घीय संरचना अनुसार प्रदेशमा स्थानीय तहको संरचना कस्तो हुने भन्नेबारे दलहरुबीच बहस सुरु भएको छ । सत्तारुढ प्रमुख दलका शीर्ष नेताहरुबीच आज सिंहदरबारमा गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्र सङ्ख्या तथा सीमा…

निलम्बित सांसद लामासँग एक करोड धरौटी माग

काठमाडौं । गैरकानुनी सम्पति आर्जन गरेको मुद्दामा निलम्बित सांसद ल्हारक्याल लामासँग विशेष अदालतले रु एक करोड धरौटी माग गरेको छ । विशेष अदालतका न्यायाधीश मोहनरमण भट्टराई, भूपेन्द्रप्रसाद राई र प्रभा बस्नेतको इजलाशले आज लामासँग सो रकम धरौटी…

दुई करोड रुपैयाँ भ्रष्टाचार अभियोगमा पहारीविरुद्ध मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकका प्रा डा भरतराज पहारीले रु दुई करोड ४० लाख एक हजार ५९९ बराबरको भ्रष्टाचार गरेको जनाउँदै विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि…

हेलिकप्टर दुर्घटनामा सातजनाको मृत्यु

काठमाडौं । गोरखाबाट एक बिरामी लिएर काठमाडौँका लागि उडेको फिस्टेल एयरको नाइन एन एकेए कलसाइन हेलिकप्टर दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा चालक क्याप्टेन रन्जन लिम्बूका साथै यात्रु कितमान गुरुङ, आसामी गुरुङ,…

एकता प्रक्रियामा सहभागी नहुने निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले अन्तरिम विधानको मस्यौदा परिमार्जन नभएसम्म एकता प्रक्रियामा सहभागी नहुने निर्णय गरेको छ । पार्टीका सहप्रवक्ता किरण गिरीले बैठकमा अन्तरिम विधान मस्यौदा…

नेविसङ्घ प्रतिनिधिको विवाद टुङ्गिँदै

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको विवादित ११ जिल्लाका महाधिवेशन प्रतिनिधिको आज रातिसम्म टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न पार्टीले गठन गरेको निर्देशक समितिले आज रातिसम्म विवादित सबै प्रतिनिधि…

सभापति देउवाद्वारा नेविसङ्घको महाधिवेशन उद्घाटन

काठमाडौँ । नौ वर्षसम्म आयोजना हुन नसकेको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशनको आज यहाँ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको भ्रातृ संस्था…

उपसचिव ढुङ्गानाविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ऋण असुली न्यायाधीकरणका तत्कालीन उपसचिव इन्द्रप्रसाद ढुङ्गानाले गैरकानुनी रुपमा रु एक करोड ९६ लाख ८२ हजार २५४ भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता…

विधेयकमाथि गहन छलफल गर्नुपर्नेमा जोड

काठमाडौँ । संसद्मा मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका विधेयकमाथि गहन छलफल गर्नुपर्नेमा जोड दिइएको छ । अखिल नेपाल महिला सङ्घअन्तर्गत कानुन विभागले आज आयोजना गरेको अन्तक्र्रियामा सहभागी वक्ताले दिनानुदिन प्रयोग हुने कानुनका रुपमा मुलुकी ऐन…