मोदीको पुत्ला र भारतीय झण्डा जलाइयो

0

पोखरा, १२ असोज । भारतले गरेको अघोषित नाबन्दीको बिरोधमा पोखरामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला र भारतीय झण्डा जलाइएको छ । सयुक्त आन्दोलन विद्यार्थी समिति कास्कीले पोखरामा भारतीय पेन्सन क्याम्प अगाडी नरेन्द्र मोदीको पुत्ला सँगैे भारतीय झण्डा समेत जलाएका हुन । विद्यार्थीहरुले अन्तर्राष्ट्रिय कानुन विपरीत नेपालमा भारतले नाकबन्दी गरको भन्दै फिर्ता लिन आग्रह गरेका थिए ।

Leave A Reply

Your email address will not be published.