काभ्रे बस दुर्घटना : मृतकको सङ्ख्या तेत्तीस

काठमाडौं । काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ । काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल…

नेविसङ्घको विवाद मिल्यो, बुधबार मतदान हुने

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११आँै महाधिवेशनको प्रतिनिधिका बारेको विवाद मिलेको छ । फर्जी प्रतिनिधि खारेज गर्ने विषयमा सहमति भएपछि विवाद मिलेको नेविसङ्घका प्रवक्ता युपी लामिछाने जानकारी गराउनुभयो । नेताहरुले महाधिवेशनमा फर्जी प्रतिनिधि…

एमालेले आन्तरिक एकता बलियो बनाउने

काठमाडौं । नेकपा (एमाले) स्थायी कमिटीको बैठकमा पार्टीको आन्तरिक एकता बलियो बनाउन नेताहरुले सुझाव दिनुभएको छ । पार्टीले नेतृत्व गरेको सरकार, पार्टीको नेतृत्वमा निर्माण भएको राजनीतिक समीकरण, वर्तमान सत्ता गठबन्धन समेत विषयमा समीक्षात्मक धारणा…

नेविसङ्घको निर्वाचन कार्यक्रम आइतबारदेखि

काठमाडौं । नेपाल विद्यार्थी सङ्घको ११ औँ महाधिवेशनको निर्वाचन कार्यक्रम आइतबारदेखि सुरु हुने भएको छ । गत हप्ता आइतबार उद्घाटन भएको महाधिवेशनमा ११ जिल्लाका प्रतिनिधि विवादले नेतृत्व चयनको काम अघि बढ्न सकेको थिएन । गत मङ्गलबार मध्यराति नेपाली…

एमाले र राप्रपा नेपाललाई उपेक्षा गरेर अगाडि बढ्न नसक्ने

हेटौँडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान समयमा मधेसको सीमाङ्कनको विषयमा सत्तारुढ दलहरुले संविधान संशोधन गर्न एमाले र आफ्नो पार्टीलाई उपेक्षा गरेर अगाडि बढ्न नसक्ने बताउनुभएको छ । राप्रपा नेपाल मकवानपुरले आज हेटौँडामा आयोजना…

तीनबुँदे सहमति मधेसको हितमा छैन : अध्यक्ष गच्छदार

उर्लाबारी । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले नेपाली काँग्रेस–माओवादी केन्द्रसँग मधेसी मोर्चाले गरेको तीनबुँदे सहमति मधेसको हितमा नभएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै…

स्व.पौडेल–प्रथम वार्षिक स्मृति सभा

रामजी पौडेलʿबादलʾ मेमोरियल ट्रष्टद्वारा शुक्रबार पोखरामा आयोजित नेपाली काँग्रेसका नेता एवम् समाजसेवी स्व.रामजी पौडेलʿबादलʾको प्रथम वार्षिक स्मृति सभामा उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधि लगायत सहभागीहरु ।

विधिसम्वत् महाधिवेशन हुनुपर्ने माग

काठमाडौँ । विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्दै काठमाडौँ आइपुगेका नेपाल विद्यार्थी सङ्घका प्रतिनिधिले विधिसम्वत् महाधिवेशन हुनुपर्ने माग गरेका छन् । नेवि सङ्घको ११ औँ महाधिवेशनमा सहभागी हुन आएका विद्यार्थीले रिपोर्टर्स क्लबमा आज पत्रकार…

संशोधन नभए देश विखण्डनतिर जानसक्ने : अध्यक्ष यादव

जनकपुरधाम । सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले वर्तमान संविधान संशोधन गरी जनताको हक अधिकार सुनिश्चित नगरिए भविष्यमा देश कुनैपनि बेला विखण्डनतिर जान सक्ने बताउनुभएको छ । आजदेखि जनकपुरमा आयोजित दुईदिने सङ्घीय…

खाडीका जेलमा रहेका नेपालीको तथ्याङ्क उपलब्ध गराउन प्रमको निर्देशन

काठमाडौँ  । प्रधानमन्त्री पुष्पकमल दाहालले खाडी मुलुकका विभिन्न जेलमा रहेका नेपालीको सम्बन्धमा गम्भीर चासो राख्नुभएको छ । परराष्ट्र सचिव शङ्करदास बैरागीलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ प्रधानमन्त्री दाहालले खाडी मुलुकमा रहेका…