संसद् अधिवेशन भोलिदेखि

काठमाडौं, १४ असोज । नयाँ संविधान जारी भएपछि शुक्रबार व्यवस्थापिका–संसद्को पहिलो अधिवेशन बस्दैछ । व्यवस्थापिका–संसद् सचिवालयका अनुसार व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ बजेका लागि बैठक बोलाइएको छ । सचिवालयका सहायक प्रवक्ता…

नाकाबन्दीमा एनआरएनको विजुली

काठमाडौं, १४ असोज ।  नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय प्रसारण लाइनमा २२ मेगावाट विद्युत् जोडिने भएको छ । गैरआवासीय नेपाली र सानिमा माई जलविद्युत् कम्पनीले निर्माण गरेको सानिमा माई जलविद्युत् आयोजना शुक्रबार बिहानदेखि औपचारिक रुपमा…

माथिको आदेशमा नाकाबन्दी जारी

काठमाडौं, १४ असोज । भारतको अघोषित नाकाबन्दीको प्रभाव बिहीबार पनि नेपाल–भारत सीमा नाकाहरुमा देखिएको छ । भारतको बेलहिया नाकामा रोकिएका मालबाहक गाडीहरु मध्ये १ सय ५० वटा गाडीहरु बुधबार राती ८ बजेसम्म नेपाल प्रवेश भएपनि अन्य गाडीहरु भने छोडिएको…

सीमासम्म ढुवानीमा अवरोध नगरेको भारतीय विदेशमन्त्रीको दाबी

न्युयोर्क, १४ असोज । भारतीय विदेशमन्त्री सुषमा स्वराजले भारत कहिले पनि नेपालमा राजतन्त्र पुनःस्थापना गर्ने पक्षमा नरहेको स्पष्ट पार्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ७०औँ महासभामा भाग लिन आउनुभएका नेपालका परराष्ट्र मन्त्री महेन्द्रबहादुर…

भाउजुको शरीरमा भाला रोपियो

धनकुटा, १४ असोज । धनकुटाको डाँडाबजारमा गएराति देवरले भाला प्रहार गरी आफ्नै भाउजूको हत्या गरेका छन् । डाँडाबजार– २ का ३२ वर्षीय कालीबहादुर याखाले भाउजू ३४ वर्षीया मोतिमाया याखालाई भाला प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । भाला…

अठार वर्षअघि खुकुरी देखाएर लुट्ने समूहका नाइके पक्राउ

कञ्चनपुर, १४ असोज । अठार वर्षअघि नकाब लगाएर महाकाली नदी किनार क्षेत्रमा कञ्चनपुरको दोधारा–चाँदनीका एक नागरिकलाई लुट्ने समूहका नाइके पक्राउ परेका छन् । नेपाल प्रहरीको सुदूरपश्चिम क्षेत्रीय अनुसन्धान टोली महाकालीले बुधबार दोधारा–चाँदनीका…

मधेसी मोर्चाको यस्तो ‘सर्त’

रौतहट, १३ असोज  । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुले विगतका सहमति कार्यान्वयन भएको अवस्थामा मात्र वार्ताका लागि विश्वासयोग्य वातावरण बन्ने बताएका छन् । बुधबार रौतहटको गौरमा सभा गरी मोर्चाका शीर्ष नेताहरुले विगतमा भएका सहमति…

अधिकांश आलु प्याजका गाडी नेपाल भित्रिए

रुपन्देहीको बेलहिया नाकाबाट इन्धन र अन्य उपभोग्य पदार्थ बोकेका गाडीहरु नेपाल भित्रिन सुरु गरेका छन् । बुधबार नेपाल र भारत दुबै देशका सुरक्षाकर्मी र भन्सार अधिकारीहरुबीचको बैठकले भारतमा रोकिएका मालबाहक साधनहरु नेपालमा पठाउने निर्णय गरेपछि…

भारतको बुइ चढेर माग पूरा हुँदैन

काठमाडौं, १३ असोज  । पूर्वप्रधानमन्त्री झलनाथ खनालले भारतको अघोषित नाकाबन्दीका कारण उत्पन्न असहज परिस्थितिको समाधान गर्न कूटनीतिक प्रयास गर्नुपर्नेमा जोड दिएका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले अहिलेको असहज परिस्थितिले…

निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र हटाइयो

वीरगन्ज, १३ असोज । जिल्ला प्रशासन कार्यालय पर्साले सदरमुकाम वीरगन्जमा लगाउँदै आएको निषेधाज्ञा र दङ्गाग्रस्त क्षेत्र घोषणा आजदेखि हटाएको छ । जिल्ला सुरक्षा समितिको आज बसेको बैठकले यसअघि मकालु होटल, भाजुरत्न चोक, कैलाश होटल चोक, घडिअर्वा…