दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउँछौँ : अध्यक्ष दाहाल
काठमाडौँ, १६ असोज । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा विभिन्न खालको टुटफुट भए पनि आगामी दुई वर्षभित्र एक नम्बरको पार्टी बनाउने विश्वास व्यक्त गर्नुभएको छ । एमाओवादी केन्द्रीय समितिले आज यहाँ आयोजना गरेको पार्टी…
नयाँ शक्ति निर्माणबारे डा. बाबुराम छलफल गर्दै
गोरखा, १६ असोज । एकीकृत नेकपा (माओवादी) परित्याग गरेपछि पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई पहिलो पटक आज गृह जिल्ला गोरखा आउनुभएको छ । गोरखा क्षेत्र नं. १ बाट निर्वाचित भई संविधानसभा र व्यवस्थापिका–संसद्को सदस्य रहनुभएका भट्टराई सांसद पद…
हस्तक्षेपको विरोध
नेपाली जनताको दैनिक जीवन कष्टकर हुनेगरी भइरहेको भारतीय हस्तक्षेपको विरोध गँदै कतारमा कार्यरत नेपालीहरु ।
फोकस नेपाल
फोकस नेपालको तेस्रो वार्षिकत्सवको अवसरमा आयोजीत कार्यक्रममा प्रमुख अतिथि एमाले नेता भरतमोहन अधिकारी लगायत सम्मानीत व्यक्तित्वहरु नृत्य प्रस्तुत हेर्दै ।
अमेरिकी साहित्यिक पुरस्कार पुडासैनीलाई
काठमाडौँ, १६ असोज । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अमेरिकाबाट प्रदान गरिने सर्वोकृष्ट साहित्य पुरस्कार दामोदर पुडासैनी ‘किशोर’लाई प्रदान गरिने भएको छ । समाजको हिजो बसेको बैठकले पुडासैनीको नियात्रा सङ्ग्रह ‘नमेटिएका चित्रहरु’ लाई प्रदान…
प्रधानमन्त्रीका लागि व्यक्तिगत सम्झौता मान्य हुँदैन: देउवा
काठमाडौं, १६ असोज । नेपाली कांगे्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले सहमतिको सरकार गठनका लागि गृहकार्य भइरहेको बताएका छन । नेपाल तरुण दलले शनिबार राजधानीमा गरेको चियापान कार्यक्रममा वरिष्ठ नेता देउवाले दलहरुबीच सहमतिको सरकारका लागि छलफल…
केरुङ-रसुवागढी नाका असोज २४ गतेबाट खुल्ने
रसुवा, १६ असोज । उत्तरको महत्वपूर्ण केरुङ–रसुवागढी नाका असोज २४ गतेबाट सञ्चालनमा आउने भएको छ । चीनले केरुङ नाका उक्त दिनदेखि खुलाउने औपचारिक जानकारी नेपाल सरकारलाई पठाएको हो । यसअघि नै रसुवागढी नाका आयातका लागि तयारी हालतमा छ । वैशाख १२ को…
महासचिव मुनद्धारा संविधान जारी भएकोमा प्रशंसा
न्युयोर्क, १६ असोज । संयुक्त राष्ट्रसङ्घका महासचिव बानकी मूनले नेपालमा संविधानसभाबाट संविधान जारी भएकोमा त्यसको प्रशंसा गर्नुभएको छ । संयुक्त राष्टसङ्घको ७० औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहनुभएका उपप्रधानमन्त्री प्रकाशमान…
अघोषित नाकाबन्दीको युरोपभरी बिरोध
चारदिशा, बेल्जियम ,
नेपालमा नयाँ संबिधान घोषणा भएर देशले बिकास र स्थायित्वको लागि गती लिने आश गरेको बेला मित्र राष्ट्र भारतले गरेको अन्तरराष्ट्रिय सन्धि सम्झौता बिपरित र छिमेकी राष्ट्र प्रती गर्नु पर्ने व्यबहारको उल्टो अघोशित…
कांग्रेसका युवा नेता रायमाझीको उपचारार्थ सहयोगको लहर
चारदिशा , बेल्जियम । कलेजोको सक्रमण पछि सिकिस्त भएका नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री एवंम नेपाली कांग्रेसका युवा नेता उमेशजङ्ग रायमाझीको विदेशमा उपचारका लागि गैरआवासीय नेपाली सँघका क्रमश: अध्यक्ष शेष घलेले ५ लाख रुपैयाँ र…