भारतलाई चिढ्याए नेपाललाई नै हानी हुन्छ: डा.बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नेपालले भारतलाई धेरै चिढाउन नहुने बताएका छन् । नवलपरासीको सुनवलमा पत्रकारहरुसँग नेता भट्टराईले भारतलाई चिढाएर नेपाललाई नै हानी हुने भन्दै नेपालले भारत र चीनलाई जोड्न नेपालले सेतुको काम गर्नुपर्ने…

मधेसी मोर्चा वार्तामा बस्न तयार

काठमाडौं, १८ असोज । संयुक्त लोकतान्तिक मधेसी मोर्चाले सरकारसँग जुनसुकै बेला वार्ता गर्न तयार रहेको बताएको छ । मोर्चाको  बैठकले वार्ता गर्नका लागि चार सदस्यीय वार्ता टोली गठन गर्दै तीनदलसहितको सरकारी वार्ता टोलीसँग वार्ता गर्न तयार भएको…

सरकार गठनबारे छलफल

नेपाली काँग्रेसको आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकबाट बाहिर निस्कँदै सूचना तथा सन्चार प्रविधि मन्त्री डा मीनेन्द्र रिजाल, महामन्त्री कृष्णप्रसाद सिटौलालगायत ।

अध्यक्ष ओली प्रधानमन्त्रीको उम्मेदवार

काठमाडौं, १७ असोज । नेकपा (एमाले) को स्थायी कमिटीको आज बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्न आवश्यक पहल लिने निर्णय गरेको छ । पार्टीको संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले सर्वसम्मत र औपचारिकरुपमा…

कांग्रेसले सर्वदलीय बैठक बोलाउने

काठमाडौं, १७ असोज । नेपाली काँग्रेसको आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले सकेसम्म सहमतिको सरकार गठनका लागि सर्वदलीय बैठकमा छलफल गर्ने तय गरेको छ । बैठकपछि उपसभापति रामचन्द्र पौडेलले पत्रकारलाई दिनुभएको…

पत्नीसँग काका सल्केपछि……

मुगु, १७ असोज । मुगुको कार्कीवाडा गाविस–५ का धर्मराज विकले अवैध शारीरिक सम्बन्ध राखेको भेटाएपछि गएराति आफ्नै पत्नी र काकाको हत्या गरेका छन् । पच्चीस वर्षीय धर्मराजले २० वर्षीया श्रीमती पुतली र आफ्नै काका नाता पर्ने २७ वर्षीय जगेन्द्रको…

हेटौंडा-काठमाडौं जोड्ने बैकल्पिक मार्ग निर्माण हुँदै

हेटौंडा, १७ असोज ।  हेटौंडाबाट काठमाडौं जोड्ने बैकल्पिक सडकको काम तीव्र गतिमा भईरहेको छ । तत्कालिन कान्ती राजपथको ट्रयाक चौडाई गरी सडम स्तरोन्नतीको काम भइरहेको हो । सडक डिभिजन कार्यालय ललितपुरले २०१६ भित्र सम्पन्न गर्ने गरी २०७० असारबाट सडक…

राप्रपा नेपालका महामन्त्री गुरुङको निधनमा

काठमाडौं, १७ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री चन्द्रबहादुर गुरुङको निधनमा पार्टीले सात दिन शोक मनाउने निर्णय गरेको छ । सो पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बिहान पार्टी कार्यालय, धुम्बाराहीमा बसेको आकस्मिक…

कोरल्ला नाका खुलाउन तिब्बत इच्छुक

पर्वत, १७ असोज । नेपाल र चीनबीच व्यापारिक दृष्टिकोणले सबैभन्दा नजिक र उत्तम मानिएको उत्तरी मुस्ताङको कोरल्ला नाका खोल्न तिब्बती अधिकारी इच्छुक देखिएका छन् । मुस्ताङको सीमा प्रशासन कार्यालय र ढोङबासेन जिल्लाका अधिकारीहरुबीच मुस्ताङको…

नाकाबन्दी खोल्न भारत सरकारको निर्देशन

काठमाडौं, १६ असोज  । भारतले नेपालमा लगाउँदै आएको अघोषित नाकाबन्दी खोल्न मातहतका निकायलाई निर्देशन दिएको छ । भारतको विदेश मन्त्रालयले शनिबारैबाट नेपाल–भारतका सबै नाकामा आवत–जावतमा देखिँदै आएको अवरोध सहज बनाउन निर्देशन दिएको स्रोतले जनाएको छ…