डा भट्टराईको राजीनामा स्वीकृत
काठमाडौं, २४ असोज । डा बाबुराम भट्टराईले संसद् पदबाट दिनुभएको राजीनामा स्वीकृत भएको छ । गोरखा क्षेत्र नम्बर १ बाट एकीकृत नेकपा (माओवादी)का तर्फबाट निर्वाचित डा भट्टराईको आज व्यवस्थापिका–संसद् सचिवालयमा राजीनामा पत्र स्वीकृत भएको हो ।…
बलात्कार गरी हत्याको प्रयास गर्ने पक्राउ
बनेपा, २४ असोज । सत्तरी वर्षीया वृद्धालाई बलात्कार गरेर भिरबाट फाल्ने एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेपलाञ्चोकको मेच्छे गाविसमा बलात्कारपछि घाँटीमा सलले बाँधेर भिरबाट खसालेको आरोपमा दोलखा घर भई मेच्छेमा ज्यामी काम गर्ने २०…
नाकाबन्दीविरुद्ध मध्य बानेश्वरका स्थानीयवासीको सामूहिक भोजन
काठमाडौँ, २३ असोज । भारतले गरेको अघोषित नाकाबन्दीको विरोधस्वरुप आज मध्य बानेश्वरका स्थानीयवासीले दाउरामा पकाएर सामूहिक भोजन गरी साङ्केतिक विरोध गरेका छन् । “नेताहरु नझुक, हामी जनता साथमा छौँ, अन्याय सहन्नौँ, राष्ट्रियता हाम्रो प्राण हो”…
सहमति र सहकार्य भन्दै प्रमुख दल दुई कित्तामा
काठमाडौं, २३ असोज । संविधान कार्यान्वयनमा आउन सक्ने अनेकाँै चुनौतीको सामना गर्न कम्तीमा पनि आगामी निर्वाचनसम्म एकढिक्का हुने प्रतिज्ञा गरेका प्रमुख दलहरु नयाँ प्रधानमन्त्रीको उम्मेदवारी दर्ता हुँदा नहुँदै दुई ध्रुवमा उभिएका छन् । सङ्घीय…
एमाओवादीका ३० केन्द्रीय सदस्य पार्टी निर्णयविरुद्ध
काठमाडौँ, २३ असोज । एकीकृत नेकपा (माओवादी)का ३० जना केन्द्रीय सदस्यले नेकपा (एमाले) लाई प्रधानमन्त्री चयनको निर्वाचनमा नि सर्त समर्थन गर्ने आफ्नो पार्टीको निर्णय प्रति विमति जनाउनुभएको छ । आज एक विज्ञप्ति प्रकाशित गरी उहाँहरुले ठोस र…
प्रधानमन्त्रीका लागि कोइरालाको उम्मेदवारी दर्ता
काठमाडौँ, २३ असोज । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले नयाँ प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वर पुगेर उहाँले प्रधानमन्त्री पदको उम्मेदवारी दर्ता गराउनुभएको हो । कोइरालाको…
आफ्नै स्वार्थमा काम गर्छन् आइएनजिओ
वैशाख १२ मा गएको भूकम्पपछि अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आइएनजिओ)हरुको रोजाइ गोरखा जिल्ला भयो । एक – केन्द्रबिन्दू बारपाक भएर, अर्को - जिल्लाका अधिकांश गाविस दुर्गम क्षेत्रमा भएर । गरिबी मात्रै होइन, जनचेतनाको पनि कमी भएको देखाएर पनि…
प्रधानमन्त्रीका लागि कोइरालाको उम्मेदवारी दर्ता
वरिष्ठ नेता शेरबहादुर देउवा प्रस्तावकमा र उपसभापति रामचन्द्र पौडेल समर्थकमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा नयाँ प्रधानमन्त्रीको लागि उम्मेदवारी दर्ता गराउनुहुँदै ।
एमाले अध्यक्ष ओलीद्वारा प्रधानमन्त्रीको उम्मेदवारी
एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावकमा र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापासहित केही साना दलको सर्मथनमा नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको उम्मेदवारी दर्ता गराउनुहुँदै ।
बालिका बलात्कारीलाई सात वर्ष जेल
इलाम, २३ असोज । चौध वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा बरबोटे गाविस–३ का ३४ वर्षीय वीरेन लिम्बूलाई जिल्ला अदालत इलामले शुक्रबार सात वर्ष कैद सजायको फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले जबर्जस्ती करणी ऐनको ३ (३)…