महिला सङ्घ अध्यक्षमा रेग्मी विजयी

काठमाडौं । नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा उमा रेग्मी अध्यक्षमा विजयी हुनुभएको छ । शुक्रबार मध्याह्नदेखि सुरु भएको मतदान आज बिहान (शनिबार)१२ः१५ मा सकिएको थियो । रेग्मी त्यसभन्दा अघि विसं २०५८मा विराटनगरमा भएको पहिलो महाधिवेशनबाट पनि…

अरुका लागि संविधान संशोधन हुन नसक्ने : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालको संविधान अरुका एजेन्डाका लागि संशोधन हुन नसक्ने बताउनुभएको छ । मोतिदेवी जेष्ठ नागरिक आवास गृहको आज नागार्जुन नगरपालिका– १० भीमढुङ्गामा उद्घाटन गदै उहाँले संविधान संशोधन नेपाली…

पूर्वराष्ट्रपति डा यादव उपचारका लागि अमेरिका जाँदै

काठमाडौं । पूर्वराष्ट्रपति डा रामवरण यादव स्वास्थ्योपचारका लागि आज संयुक्त राज्य अमेरिका जाँदै हुनुहुन्छ । अघिल्लो महिना भारतमा उपचार गराउँदा उहाँको प्रोस्टेटमा ट्युमर (क्यान्सर) भएको पुष्टि भएको थियो । उपचारका लागि अमेरिका प्रस्थान…

प्रम दाहाललाई भारतीय प्रम मोदीले स्वागत

दुवै मुलुकका शीर्ष तहमा हुने द्विपक्षीय उच्चस्तरीय भेटघाटका लागि भारतीय प्रधानमन्त्रीको कार्यालय हैदरावाद हाउस पुग्नुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार स्वागतपछि अभिवादन गर्नुहुँदै ।

नेपाल र भारतबीच तीन बुँदे सम्झौता

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रमणका क्रममा नेपाल र भारतबीच तीन सम्झौता गरेका छन् । प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा तीन सम्झौता भएको हो । पहिलो सम्झौता हुलाकी राजमार्गको…

मधेसी दलको माग पूरा हुन्छ : देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मधेसी दलको माग पूरा हुने बताउनुभएको छ । इभेन्ट एन्ड भेन्यु एसोसिएसन अफ नेपालको छैटौँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले मधेसी दलका माग वार्ता र छलफलबाट समाधान हुने…

युरोपेली सङघ सङ्कटमा छ : मर्केल

स्लोभाकिया । जर्मनीकी चान्सलर एन्जेला मर्केलले युरोपेली सङ्घले अहिले सङ्कटकालीन अवस्था झेलीरहेको बताउनुभएको छ । युरोपेली सङ्घबाट बेलायत बहिर्गमनपछिको योजना बनाउन आयोजित सम्मेलनमा सहभागी हुन स्लोभाकियाको राजधानी ब्राटिस्लाभा पुग्नुभएकी…

भारतको यात्रा गर्ने क्रममा प्रधानमन्त्री दाहाल

नेपाल वायु सेवा निगमको जहाजबाट भारतको यात्रा गर्ने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल, साथमा उहाँकी धर्मपत्नी सीता दाहाल ।

महिला सङ्घमा १३३ को उम्मेदवारी

काठमाडौं । नेपाली काँग्रेसका भ्रातृ संस्था नेपाल महिला सङ्घको तेस्रो महाधिवेशनमा ५६ पदका लागि १३३ को उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिले आज एक बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ता गरेकोमा अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा…