नेपाल वायुसेवा निगम दुर्घटनाबाट बच्यो

काठमाडौं । नयाँ दिल्लीबाट काठमाडौंतर्फ आउदै गरेको नेपाल वायुसेवा निगमको बिमान दुर्घटना हुनबाट जोगिएको छ । नयाँदिल्लीबाट सोमबार अपरान्ह काठमाडौ आइपुग्न लाग्दा १२ हजार ५ सय फिटमाथि रहेको बिमानमा एक्कासी धूँवा देखिएको थियो । निगमका अनुसार चालक…

केसी र यादवविरुद्ध आरोपपत्र

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोरखास्थित एक सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष सन्तोष केसीविरुद्ध बिगो रू १० लाख २३ हजार ५१ कायम गरी सोहीअनुसार कैद र बिगोबमोजिम जरिवाना सजाय माग गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरेको छ…

सुडान घोटालाबारे सर्वोच्चले सरकारलाई बोलायो

काठमाडौं । सर्वोच्च अदालतले सुडान घोटाला प्रकरणका बारेमा सुनुवाइ गर्न सरकारलाई झिकाउने आदेश गरेको छ । न्यायाधीश गोविन्दप्रसाद उपाध्याय र शारदाप्रसाद घिमिरेको संयुक्त इजलासले उक्त विषयमा सुनुवाइ गर्नका लागि सरकारलाई झिकाउने आदेश गरेको…

भूकम्पपीडितलाई रु एक लाख थप्ने विषयमा छलफल सुरु

काठमाडौं । निजी आवास पुनःनिर्माण गर्न अनुदान पाउने सूचीमा रहेका घरधनीलाई रु एक लाख थप गर्ने र रु तीन लाख निब्र्याजी ऋण उपलब्ध गराउने सम्बन्धमा छलफल सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालका अध्यक्षतामा रहेको राष्ट्रिय पुनःनिर्माण…

नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा

काठमाडौं ।  चाडबाड नजिकिएसँगै नयाँ बसपार्क क्षेत्रमा चौबिसै घन्टा सुरक्षा व्यवस्था मिलाइएको छ । चाडबाडका समयमा लुटपाट, ठगी, दुव्र्यवहार लगायत घटना बढ्ने भएपछि बसपार्क क्षेत्रको सुरक्षालाई कडाइ गरिएको हो । महानगरीय प्रहरी प्रभाग गङ्गबु नयाँ…

पूर्व गृहमन्त्री घिमिरेसहित सातजना सवार गाडी दुर्घटना, तीनको मृत्यु

चितवन । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरेसहित सातजना चढेको गाडी आज दिउँसो ४ बजे पृथ्वीराजमार्गको दाह्रेचोक गाविस–३, घोप्टेभिरबाट त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने घिमिरेसहित तीनजना बेपत्ता भएका छन् । चालक विष्णु राई घाइते छन्…

च्यारिटी डिनर गर्दै एनडिए युके

लन्डन । नेप्लीज डक्टर्स एसोसियसन युकेले आउँदो अक्टोबर २२ तारिख, शनिबारका दिन रमादा हेटल तथा कन्फरेन्स सेन्टर, केनिलवर्थ, वारविकशायरमा च्यारिटी डिनर आयोजना गर्न लागेको छ। कार्यक्रममा माइती नेपालकी संस्थापक तथा सिएनएन हिरो अनुराधा कोइराला,…

लोकार्पण कार्यक्रम

तरुण प्रकाशन प्रालिले प्रकाशित नेपाली काँग्रेस महाधिवेशन विशेष २००३–२०७२ नामक पुस्तक लोकार्पण कार्यक्रममा सहभागी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा लगायत नेताहरु ।

प्रमुख आयुक्त लोकमानको सक्कल कागजात सर्वोच्चमा

काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्की नियुक्तिको सक्कली कागजात सर्वोच्च अदालतमा आज पठाएको छ । सर्वोच्च अदालतका सहप्रवक्ता विश्वराज पौडेलले मन्त्रिपरिषद्को कार्यालयले प्रमुख आयुक्त कार्की नियुक्तका…

हिन्दी र अङ्ग्रेजीलाई राष्ट्रिय भाषा बनाउने भन्ने प्रचार गलत

काठमाडौं । हिन्दी र अङ्ग्रेजी भाषालाई राष्ट्रिय भाषा बनाउने गरी संविधान संशोधन गर्न लागेको भन्ने प्रचार गलत भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले रासससँग कुरा गर्दै…