सिन्दुरले रङ्गियो मध्यपुरथिमि
भक्तपुर : हजारौँ व्यक्तिको भीड, भीडमा सबैको टाउको, अनुहार, शरीर अबिरले रङ्गिएको राताम्मे छ । अगाडि हातहातमा धपक्क बलेको चिरागका समूह, त्यसपछि धिमे र मुस्या बाजा बजाउनेर्को समूह, त्यसपछि आ–आफ्नो टोलका देवी–देवतालाई विराजमान गराइएका खट बोकेर!-->…
विदेशबाटै मतदानको व्यवस्था गरिन्छ : प्रधानमन्त्री दाहाल
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रवासमा रहेका नेपालीहरुलाई विदेशबाट मतदान गर्न पाउने व्यवस्था गरिने बताएका छन् । नेकपा माओवादी केन्द्र प्रवास समन्वय समितिको भर्चुअल कार्यक्रमलाई शुक्रबार राति सम्बोधन गर्दै उनले यसबाट!-->…
एनआरएनए कार्यकारी अध्यक्षमा केसी
गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले समालेका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवार काठमाण्डौंमा आयोजित एक पत्रकार सम्मेलनकाबीच कार्यकारी अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद!-->…
विश्वमा शान्ती र करुणा जगाउन सबै आस्था र सम्प्रदायका मानिसले बुद्ध दर्शन अबलम्बन गर्न आबस्यक छ…
खेम्पो वागिन्द्र शील
बौद्ध दर्शनका अध्यता एबम धर्म गुरु खेम्पो वागिन्द्र शीलले विश्वमा शान्ती कायम गर्न बुद्ध दर्शन अझ बढी आब्स्यक भएको बताउनु भएकोछ । बुद्ध जन्मभुमी नेपालले भगवान गौतम बुद्धको प्रतिमा मात्रा उपहार दिने मात्रा होइन बुद्ध!-->!-->!-->…
बौद्ध धर्म गुरु रेन्पोछे वागिन्द्र शिलाको प्रर्बचन र ध्यान सम्पन्न,
बौद्ध धर्म गुरु रेम्पोन्छे बागिन्द्र शिला ( नन्द प्रशाद तिमील्सिना ) बाट बेल्जियमको नेपाली समुदायका लागि बौद्ध दर्शनको व्याख्यान, भगवान बुद्दको जीबनपयोगी उपदेश र मानसिक शान्ती हुने ध्यान बिधिको प्रयोग सहित प्रबचन कार्यक्रम सम्पन्न!-->!-->!-->…
नेपाली कला संस्कृतिको प्रदर्शन सहित नेपाली फेस्टिबल गर्दै एनआरएनए बेल्जियम,
गैरआवासीय नेपाली संघ बेल्जियमको आयोजनामा नेपाली नयाँ बर्षको अबसर पारेर आगामी अप्रिल १५ मा नेपाली फेस्टिभल हुने भएको छ ।
बेल्जियमको लुभेन सहरमा नेपाल राजदूतावासको सन्योजन र स्थानीय लुभेन नगरपालिका तथा बेल्जियन र नेपाली संघसंस्था!-->!-->!-->!-->!-->…
स्वर्णिम वाग्लेले कांग्रेस छाडे
अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस पार्टी परित्याग गरेका छन्। उनले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मासहित कांग्रेस नेताहरूलाई पत्र पठाएर पार्टी छाडेको जानकारी दिएका हुन् ।
उनले पत्रमा कांग्रेसप्रति अपार सद्भावका बावजुद!-->!-->!-->…
राहदानी विभागको टोली पोर्चुगलमा
युरोपेली मुलुक पोर्चुगलमा रहेका नेपालीलाई राहदानी सेवा प्रदान गर्नका लागि राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आइपुगेको छ ।
विद्युतीय राहदानीका लागि दरखास्त सङ्कलन गर्न विभागको टोली बुधबार राजधानी लिस्बन आइपुगेको हो । विभागकी शाखा!-->!-->!-->…
प्रचण्ड नेतृत्वको सरकारले पुर्णता पाउँदै, आज नयाँ मन्त्रीहरुले सपथ लिने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आफनो सरकारको विस्तार गर्ने भएका छन् ।
बुधवार साँझ प्रधानमन्त्री निवास वालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकको निर्णय अनुसार आज प्रचण्ड नेतृत्वको सरकार विस्तार हुन लागेको हो ।!-->!-->!-->!-->!-->…
सेतो मच्छिन्द्रनाथको रथयात्रा संस्कारको केन्द्र बिन्दु : प्रमुख साह
काठमाडौँ । चैत १५ गते काठमाडौँको तीनधारा पाठशालाबाट सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रामा सहभागी हुन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन), उपप्रमुख सुनिता डंगोल, जनप्रतिनिधिहरु पुगेका छन् । रथ यात्रामा गुठीयार,!-->…