प्रमुख तीन दलको बैठक निष्कर्षविहीन
काठमाडौं, १७ मंसिर । आन्दोलनरत मधेसी मोर्चाका मागबारे साझा धारणा बनाउन बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेताहरुको बैठकमा…
आन्दोलनकारी र भारतीयबीच मितेरी पुलमा भिडन्त
पर्सा, १७ मङ्सिर । वीरगन्जको मितेरी पुलमा आज बिहान आन्दोलनकारी र भारतीय नागरिकबीच झडप भएको छ । गएराति रक्सौलनिवासी केही युवाले धर्ना बसेका आन्दोलनकारीमाथि आक्रमण गरी एउटा भारतीय नम्बरको ट्रक नेपालबाट भारततर्फ भित्रयाएको विषयमा आन्दोलनकारी र…
पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते
महोत्तरी, १७ मङ्सिर । महोत्तरीको सम्सीमा बुधबार साँझ भारतबाट तस्करी गरी ल्याउँदै गरेको करिब ३५ लिटर पेट्रोल आगोमा नष्ट गर्न खोज्दा मोर्चाका एक कार्यकर्ता घाइते भएका छन् । भारतीय बजारबाट मोटरसाइकलमा लोड गरी गौशालातर्फ ल्याउँदै गरेको अवस्थामा…
यूरोपकै टप मोडल प्रतियोगिताको फाइनलमा भिड्दै नेपाली चेली
चारदिशा सम्वाददाता।
वेल्जियमकै गैरव मानिने टप मोडल वेल्जियमको फाईनलमा नेपाली चेली योगिता थापा जोडदार प्रतिस्पर्धिको रुपमा उभिएकी छिन्। वेल्जियमको लिएज निवासी योगिता ‘‘वेल्जियम मोडल सेमी फानल ’’ मा सयौं प्रतिस्पर्धीहरुलाई पछाडि पार्दै…
अपाङ्ग दिवस
चौबिसौँ अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको पूर्व सन्ध्यामा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेललगायत नेताहरु ।
मधेसी मोर्चा र दलबीचको वार्ता स्थगित
काठमाडौं, १६ मंसिर । मधेसी दलहरुका माग सम्बोधन गर्नेलगायतका विषयमा छलफल गर्न आजका लागि तय भएको त्रिपक्षीय वार्ता स्थगित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दल, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र मधेसी मोर्चाको वार्ता आह्वान…
दिल्लीमा थापा–स्वराजबीच छलफल
काठमाडौं, १६ मंसिर । निजी भ्रमणको सिलसिलामा भारतमा रहनुभएका उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज नयाँदिल्लीस्थित जवाहर भवनमा भेटवार्ता भएको छ । सो अवसरमा उहाँहरुबीच नेपाल भारत सीमा नाकामा…
ग्यास आयत ठप्पै
काठमाडौं, १६ मंसिर । भारतसँग सीमा जोडिएका देशका प्रमुख नाकाहरुबाट बुधबार पनि आयात प्रभावित बनेको छ । बुधबार दिनभरमा विराटनगर–जोगबनी नाकाबाट ६ ट्यांकर डिजेल, २ ट्यांकर पेट्रोलसहित ५१ ओटा मालबाहक गाडीमात्र नेपाल प्रवेश गरेका छन् । पूर्वको…
त्रिपक्षीय वार्तामा काँग्रेसले सकरात्मक भूमिका निर्वाह गर्ने
काठमाडौं, १६ मङ्सिर । मधेशमा चर्केको आन्दोलनलाई सम्बोधन गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आज बुधबार साँझ हुने भनिएको बैठकमा नेपाली कांगे्रसले सकरात्मक भूमिका निर्वाह गर्ने बताइएको छ । कांगे्रस पदाधिकारी र वरिष्ठ केन्द्रीय सदस्यहरुको हिजो…