संसद्को बैठक तीन दिनका लागि स्थगित

काठमाडौं, २१ मंसिर । तराई–मधेसमा आन्दोलनरत मधेसवादी दलको अवरोधका कारण व्यवस्थापिका–संसद्को आजको बैठक स्थगित भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापालाई सभामुख ओनसरी घर्तीले बोल्न समय दिएलगत्तै मधेसी मोर्चा आबद्ध सांसदले रोष्टम…

जनताको संविधान, जनताकै माझमा अभियान सुरु

काठमाडौँ, २१ मङ्सिर । सरकारले नेपालको संविधानका विशेषताका बारेमा जनतालाई सुसूचित गर्न ‘जनताको संविधान, जनताकै माझमा’ राष्ट्रिय अभियानको शुभारम्भ गरेको छ । ‘नेपालको संविधान–जनताको संविधान’, ‘जनताको संविधानः जनताकै माझमा’ नारा दिइएको उक्त…

अख्तियारको कारबाहीप्रति नेता नेपालको आपत्ति

नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग राजनीतिक ढङ्गबाट चल्न खोजेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको छ । प्रेस चौतारी नेपाल चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले अख्तियारको…

‘कूटनीतिमा तीन दशक’ देशका लागि मार्गदर्शक

नेपाल राजनीतिक परिवर्तनमा सफल भए पनि कूटनीतिमा असफल रहेको टिप्पणी धेरैले गर्ने गरेका छन् । यतिबेला छिमेकी मित्रराष्ट्र भारतले गरेको नाकाबन्दीपछि यो टिप्पणी ज्वलन्त बनेको छ । मुलुकले लोकतान्त्रिक विधिअनुसार निर्माण गरेको संविधानविरुद्ध…

कांग्रेस सभापतिका आकांक्षी ९ जना

आगामी फागुनमा हुन लागेको नेपाली कांगेसको १३औं महाधिवेशनमा सभापतिका आकांक्षी नौ जना पुगेका छन् । तीमध्ये केहीले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने केहीले भित्रभित्रै तयारी अघि बढाएका छन् ।  महाधिवेशनमा सभापति सुशील कोइराला पुनः…

उपाधि जित्नकै लागि मेहनत गरिरहेकी छु : योगिता थापा, मोडल (बेल्जियम)

फेसन डिजाइनको अध्ययन, सानैदेखि -याम्पमा हिड्ने सौख र फ्रेन्च भाषाप्रतिको लगावले योगिता थापालाई यतिबेला टप मोडल बेल्जियम कम्पिटिसनमा पु-याएको छ । उनी प्रतिस्पर्धाको अन्तिम चरणमा प्रवेश गरिसकेकी छिन् । प्रतिस्पर्धाको फाइनल आउँदो जनवरी १६ मा…

विवाद साँगुरो हुँदै गएको छ : थापा

काठमाडौं, २० मङ्सिर । उपप्रधानमन्त्री कमल थापाले सीमा नाकामा देखिएको अवरोध र अघोषित नाकाबन्दी यथाशीघ्र अन्त्य भएर पारवाहन र आपूर्ति व्यवस्थापनमा सहज हुने बताउनुभएको छ । व्यवस्थापिका–संसद्, सामाजिक न्याय तथा मानवअधिकार समितिको आजको बैठकमा…

मधेसकेन्द्रित दलका नेता नयाँ दिल्लीतिर

काठमाडौं, २० मङ्सिर । मधेसकेन्द्रित दलका शीर्ष नेता भारत सरकार तथा भारतीय राजनीतिक दललाई नेपालको मधेस आन्दोलनको यथार्थ जानकारी गराउने उद्देश्यले आज भारत प्रस्थान गरेका छन् । तराई–मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) का अध्यक्ष महन्थ ठाकुर र…

कुन कुन मधेशी नेता दिल्ली जाँदैछन ?

काठमाडौं, १९ मंसिर  । मधेसी मोर्चाका शीर्ष नेताहरु आइतबार भारत भ्रमणमा जाने भएका छन् । शनिबार राजधानीमा बसेको मोर्चाको बैठकपछि जारी विज्ञप्तीमा आइतबार मोर्चाका शीर्ष नेताहरु भारतको नयाँ दिल्ली जाने जनाइएको छ । तराई मधेस लोकतान्त्रिक…