माओवादीको दम्भ र घमण्ड बढ्दै गयो : माधव नेपाल

सुर्खेत : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रको व्यवहारबाट आफूहरू मर्माहत भएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बुधबार बिहान आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले माओवादी केन्द्रमा घमण्ड र दम्भ

आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

काठमाडौं : नेपालसहित विश्वभर आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै छ । युनेस्कोको आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरूको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको थियो ।

गैर आवासीय नेपाली नागरिकता छिट्टै कार्यान्वयनमा आउंछ : अध्यक्ष आचार्य ,

लन्डन (जीएनएन) - गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकतालाई जति सक्दो चाँडो कार्यान्वयनमा ल्याउन आआफ्नो ठाउंबाट सक्दो पहल गर्न सबै एनआरएनहरुलाई आग्रह गरेका छन् ।

राष्ट्रपति पौडेलले उपचार खर्च आफैं व्यहोर्ने

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य उपचार गराउँदा भारतमा लागेको खर्च आफैं व्यहोर्ने भएका छन् । मंगलबार एक प्रेस नोट जारी गर्दै राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले भारतमा भएको उपचार खर्च राष्ट्रपति पौडेलले आफैं व्यहोर्न

नेपाल एसिया कपमा

काठमाडौं : नेपाल एसिया कपमा छनोट भएको छ । एसीसी प्रिमियर कप प्रतियोगिताको फाइनलमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल एसिया कपमा छनोट भएको हो । योसँगै आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा नेपालले सहभागित जनाउने छ । जहाँ

प्रबासी नेपाली एकता समाज बेल्जियमको तेश्रो अधिबेशन सम्पन्न, अध्यक्षमा अनिल थापा,

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालको प्रबासी संगठन, प्रबासी नेपाली एकता समाज बेल्जियमको तेश्रो अधिबेशन सोमबार बेल्जियमको लुभेनमा सम्पन्न भएकोछ । अधिबेशनले आगामी कार्यकालका लागि अनिल थापाको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति

सरकार पाँच वर्ष चल्छ, यताउता हुन्छ भन्ने भ्रम हो : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आफ्नो नेतृत्वको सरकारमा आउने विश्वास व्यक्त गरेका छन् । प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा उनले रास्वपा

श्रमिक अधिकारलाई सुनिश्चित गर्नेतर्फ अग्रसर हुन प्रेरणा प्रदान गरोस् : राष्ट्रपति पौडेल

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । दिवसका अवसरमा आज शुभकामना

आज अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै

काठमाडौं : आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ नारासहित शुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाउन थालिएको हो । सन्

रमेश क्षितिजको कविता सङ्ग्रह बजारमा

काठमाडौँ - चर्चित कवि तथा गीतकार रमेश क्षितिजको नयाँ कविता सङ्ग्रह 'पर्वत पर्वतमा बटुवा घाम' सार्वजनिक भएको छ । करिब डेढ दशकको अवधिमा कवि क्षितिजले सृजना गरेका ५३ वटा जीवनपरक दार्शनिक कविताहरु सङ्ग्रहमा संग्रहित गरिएका छन् । ५ खण्डमा