फोरम (लोकतान्त्रिक)मा गच्छदार निर्विरोध हुने सम्भावना

विराटनगर । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को अध्यक्षलगायत विभिन्न पदको उम्मेदवारी भोलि बिहानदेखि दर्ता हुने भएको छ । विराटनगरमा हिजोदेखि जारी प्रथम राष्ट्रिय अधिवेशनको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान पारित गरेको र…

बैठक

राष्ट्रिय योजना आयोगले आज सिंहदरवारमा आयोजित राष्ट्रिय विकास समस्या समाधान समितिको ३६ औँ बैठकमा सहभागी प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष युवराज खतिवडा, मुख्य सचिव डा सोमलाल सुवेदी ।

पत्रकार महासङ्घको साधारणसभा

चितवनमा मङ्गलबार आयोजित नेपाल पत्रकार महासङ्घको साधारणसभाको उद्घाटन समारोहमा पुरस्कारका लागि समाजसेवी मैयाँदेवी श्रेष्ठले उपलव्ध गराउनुभएको रु. १० लाखको चेक हस्तान्तरण गरिँदै ।

बेल्जियममा कास्केली भेला सम्पन्न

चारदिशा, सम्बाददाता, कास्की जिल्लाबाट बिभिन्न कार्यको सिलसिलामा बेल्जियमम आएर बसोबास गरिरहेका नेपालीहरुको भेलाले 'कास्की आदर्श समाज' बेल्जियम गठन गर्ने निर्णय गरेको छ । भेलाको सभापतित्व जेष्ठ नागरिक हरी खनालले गर्नु भएको थियो ।…

बुद्ध दर्शन नेपालबाटै सुरु भएको प्रमाणित गर्न बौद्ध सम्मेलन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरलले बुद्ध दर्शनको सुरुवात नेपालमा भएको भन्ने सत्यलाई विश्वसामु प्रमाणित गर्र्ने उद्देश्यले अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन गर्न लागेको बताउनुभएको छ । बौद्ध सङ्संस्थाबीच…

सहज आवागमनका लागि ट्राफिक मोबाइल एप्स

काठमाडौं । नेपाल प्रहरीले आजदेखि सहज तथा सुरक्षित आवागमनका लागि ‘ट्राफिक पोलिस नेपाल’ नामक मोबाइल एप्स प्रयोगमा ल्याएको छ । ट्राफिक जाम तथा ट्राफिक डाइभर्सन भए÷नभएको थाहा हुने, ट्राफिक गतिविधिसम्बन्धी सूचना तथा दुर्घटनाबारे तत्कालै मोबाइलमा…

नक्कली प्रवेशाज्ञा बनाई ठगी गर्ने पक्राउ

काठमाडौं । महानगरीय अपराध महाशाखाले क्यानडाको नक्कली प्रवेशाज्ञा बनाई लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले नक्कली प्रवेशाज्ञा बनाई ठगी गर्ने प्रवल एजुकेसन कन्सल्टेन्सीका सञ्चालक डेन्जीन लामालाई…

ब्रसेल्समा आक्रमण गर्ने तयारी गरिरहेका आइस लडाकू पक्राउ

मोरक्को, २० वैशाख । ब्रसेल्समा आक्रमणको योजना बनाइरहेका तीनजना आइएस आवद्ध व्यक्तिलाई मोरक्कोमा पक्राउ गरिएको समाचार छ । मोरक्कोको उत्तर–पश्चिमी नगर नारदुमा ती तीनजना लडाकू पक्राउ परेका समाचारमा जनाइएको छ । उनीहरु यसअघि ब्रसेल्समा हमला गरेको…

नोकरीका लागि दर्खास्त दिनेको भीड

काठमाडौँ महानगरपालिमा रिक्त रहेका सहायकस्तर पाँचौं र चौथों तहका ४० कर्मचारी खुल्ला प्रतियोगिताबाट पदपूर्ति गरिने भएपछि दर्खास्ता दिने सर्वसाधारणहरु भीड ।