अफगानिस्तानबाट नेपालीलाई फिर्ता गरिने

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा आत्माघाती बम विस्फोटमा परी १२ जना नेपालीको ज्यान गएपछि नेपाल सरकारले त्यहाँ रहेका नेपालीलाई स्वदेश आउन चाहेमा ल्याउने व्यवस्था गरेको छ । सरकारले अफगानिस्तानको काबुलमा बम विस्फोटन भएपछि असुरक्षित…

धुर्मुस–सुन्तली फाउन्डेसनलाई रु ११ लाखभन्दा बढी सहयोग

टोकियो । गत वर्ष वैशाख १२ गतेको भूकम्पबाट अतिप्रभावित सिन्धुपाल्चोकको गिरान्चौर नमुना एकीकृत बस्ती निमार्णार्थ जापानवासी नेपालीले रु ११ लाख १५ हजार रु ५४३ सहयोग गरेका छन् । धुर्मस सुन्तली फाउन्डेसनमा संस्थागत र व्यक्तिगत रुपमा सहयोग प्राप्त…

ब्रसेल्समा आतङ्कवादी हमलाको त्रासमा सुरक्षा सतर्कता

ब्रसेल्स । बेल्जियमको ब्रसेल्समा रहेको एक डिपार्टमेन्टल स्टोरमा बम राखिएको हल्लाले मङ्गलबार यहाँ त्रास फैलिएको छ । प्रहरीले मङ्गलबार बिहानैदेखि बम राखिएको भनिएको स्थानमा पुग्ने प्रयास जारी राखेको छ । मङ्गलबार उक्त स्टोरमा बम राखिएको हल्ला…

तेत्तीस दलीय मोर्चालाई वार्तामा आह्वान

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले ३३ दलीय राष्ट्रिय मोर्चा नेपालका संयोजकलाई मोर्चाका मागका सम्बन्धमा वार्तामा आउन आज पत्र पठाउनुभएको छ । मोर्चालाई यही असार ९ गते अपराह्न १२.३० बजे प्रधानमन्त्री कार्यालयमा वार्तामा आउन आग्रह गरिएको…

अफगानिस्तानमा भएको आक्रमणप्रति प्रम दुःखित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अफगानिस्तानको राजधानी काबुलमा आज बिहान आतङ्कबादीको आत्मघाती बम आक्रमणमा परी १२ जना निर्दोष नेपालीले ज्यान गुमाउनुपरेको तथा सात नेपाली घाइते भएको घटनाबाट आफू अत्यन्त मर्माहत र दुःखित भएको…

शुभकामना व्यक्त गर्दै

नवलपरासीमा सोमबार बाट सुरु भएको तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा)को प्रथम महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना व्यक्त गर्दै पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा ।

काबुल घटनाको एनआरएनएद्वारा निन्दा,नेपाली कामदार पठाउन बन्द गर्न माग

काठमाण्डौ । गैरआवासीय नेपाली संघ(एनआरएनए)ले १४ जनाको ज्यान जानेगरी सोमबार बिहान भएको काबुल बिष्फोटको निन्दा गर्दै ज्यान गुमाउने नेपालीप्रति हार्दिक समबेदना प्रकट गरेको छ । संघका अध्यक्ष शेष घलेले एक शोक बक्तब्य जारी गर्दै आतंककारी हमलामा…

अफगानिस्तानमा नेपाली सवार बसमा आक्रमण, १४ को मृत्यु

काबुल । अफगानिस्तानको राजधानी काबुल सहरमा सोमबार विहान भएको आत्मघाती आक्रमणमा कम्तीमा १४ जनाको मृत्यु भएको छ। उक्त घटनामा अझ बढीको मृत्यु भएको हुनसक्ने र आठ जना घाइते भएको पत्ता लागेको छ । नेपाली ‘सेक्युरिटी कन्ट्र्याक्टर’ (करारका…

चोभारमा गैरआवासीय नेपालीको चासो

काठमाडौं । गैरआवासीय नेपाली संघ एशिया प्रशान्त क्षेत्रले नेपालको वातावरण तथा पर्यावरण क्षेत्रको विकासको लागि विगतका केही वर्ष देखि काठमाण्डौं स्थित चोभार डाँडामा  वृक्षा रोपण कार्य गर्दै आएको छ । यसै कार्यक्रमलाई निरन्तरता दिदै ४ असार २०७३…

बेल्जियमको एन्टवेयरपेनमा कास्केली भेला

ब्रसेल्स । बेल्जियमको एन्टवेयरपेनमा कास्केली भेला सम्पन्न भयो । उक्त भेलाले जुलाई १० मा वेनहुसी बृहत भेला गर्ने निर्णय गरेको छ । सोही भेलाबाट कास्की समाज बेल्जियमको अधिबेशन तोकि त्यसका आवश्यक उपसमितिहरु गठन गर्ने एब्म सो भन्दा अगाडि गेन्ट…