बदलिएको परिस्थितिअनुसार कार्यसम्पादन गर्न प्रधानमन्त्रीले दिए कर्मचारीलाई निर्देशन

काठमाडौँ \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बदलिएको परिस्थितिअनुसार तयार हुने ‘न्यूनतम साझा कार्यक्रम’ अनुसार काम गर्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अर्धवार्षिक समीक्षा बैठकमा प्रधानमन्त्रीले…

सुशासन तथा सेवा प्रवाह प्रभावकारी भएमात्र लोकतन्त्रको लक्ष्य पूरा हुन्छ : राष्ट्रपति

काभ्रे \  राष्ट्रपति रामचन्द्र पौडेलले जनचाहनाअनुरुप सुशासन, सेवा र सुविधा सरल, सहज एवम् प्रभावकारी बनाउन सकिए मात्र संविधान र लोकतन्त्रले परिकल्पना गरेको लक्ष्य पूरा हुने बताउनुभएको छ । मण्डनदेउपुर नगरपालिकाको ७ औं स्थापना दिवस तथा…

राष्ट्रिय सभा अध्यक्षको उम्मेदवारीमार्फत नयाँ गठबन्धन बनाउने कांग्रेसको गृहकार्य

गठबन्धन परिवर्तनसँगै प्रतिपक्षमा पुगेको कांग्रेसले राष्ट्रिय सभा अध्यक्ष र उपाध्यक्षको उम्मेदवारीमार्फत नयाँ गठबन्धन अस्तित्वमा ल्याउने प्रयास थालेको छ । कांग्रेसले परिवर्तित परिस्थितिमा लोकतान्त्रिक गठबन्धनसँग छलफलका आधारमा मात्रै…

थप दुई हजार छ सय ७४ सहिदमा सूचीकृत

काठमाडौँ \ सरकारले थप दुई हजार छ सय ७४ जना सहिदको नाम सूचीकृत गरेको छ । गृह मन्त्रालयले ती सहिदको नामावली राजपत्रमा प्रकाशितसमेत गरेको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । विभिन्न आन्दोलन, सशस्त्र सङ्घर्ष र क्रान्तिका…

राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ \ राष्ट्रियसभा बैठक बस्दै छ । आज दिउँसो १ बजेर ९ मिनेट जाँदा बैठक बस्ने संसद् सचिवालयले जनाएको छ । आजको बैठकमा अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । राष्ट्रियसभा अध्यक्ष…

पाकिस्तानको राष्ट्रपतिमा जरदारी विजयी

इस्लामावाद \  पाकिस्तानको राष्ट्रपतीय निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी भारी मतका साथ विजयी हुनु भएको छ । पाकिस्तानको निर्वाचन आयोगले जनाए अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभा लगायत सबै निर्वाचक मण्डलबाट ४११ मत…

भिटेन र साइग्रेसको कन्सर्ट भब्यरुपमा सम्पन्न, दिन भरि नाचे दर्शक,

नेपाली र्‍याप गायक भि-टेन ले साइप्रसका नेपाली दर्शकलाई दिनभर  नचाएकाछन । लिमासोलको नर्स लाइभ कन्सर्ट भेन्युमा भएको भि-टेनको लाइभ प्रस्तुति र कथा बाचक साइग्रेसको प्रेरणादायी कथाबाचनमा साईप्रसका  नेपालीहरु मन्त्रमुग्ध भएर रमाएका थिए ।…

सिटौला राष्ट्रिय सभामा कांग्रेस संसदीय दलको नेता मनोनीत

काठमाडौँ \ नवनिर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलको नेता पदमा मनोनीत भएका छन् ।  नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले सिटौलालाई सो पदमा मनोनयन गरेका हुन् ।…

एनआरएनए बेल्जियमले मानयो अन्तरराष्ट्रिय महिला दिवस,

अन्तरराष्ट्रिय नारी दिवसमा गैर आबासीय नेपाली संघ बेल्जियमले प्रबासका महिलाहरुसँग अन्तरसम्बाद ,अन्तर्कृया र अनुभब  साझा गर्दै  मनाएकोछ । बेल्जियमको ब्रुज शहरमा शुक्रवार आयोजित कार्यक्रमलाई बेनेलक्सका लागि नेपाली राजदूत गहेन्द्रराज…

कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने

काठमाडौँ \  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय सभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले…