भुकम्प प्रभावित विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमको सहयोग

चारदिशा, काठमाडौं गत बर्षको भुकम्पमा परेर क्षति भएका ४ विद्यालयलाई ह्याण्ड नेपाल बेल्जियमले १० लाख बराबरको आर्थिक सहयोग गरेको छ । ह्याण्ड नेपाल बेल्जियमले सोमबार पार्वती उच्च मावि ढुंखर्कमा आयोजना भएको एक कार्यक्रममा पूर्व…

हाकुपटासीमा नेवार महिला

मदन भण्डारी स्मृति भवनको नाममा निर्मित नेकपा (एमाले) को ललितपुर जिल्ला पार्टी कार्यालय भवन मङ्गलबार आयोजित उद्घाटन समारोहमा सहभागी हाकुपटासीमा सजिएका नेवार महिला ।

नेकाको माग पूरागर्न गृहकार्य

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उठान गरेको माग कुन विधि र प्रक्रियामार्फत कसरी सम्बोधन गर्ने भन्ने उपाय खोजी गर्न गठित कार्यदलले गृहकार्य गरेको छ । गृहकार्यभित्र के छन् भन्ने कुरा कार्यदलले सार्वजनिक गरेको छैन । आफूहरुले…

संसद् बैठक बुधबार बस्ने गरी स्थगन

काठमाडौं । व्यवस्थापिका–संसद्को बैठक बुधबार बिहान ११ बजे बस्ने गरी स्थगन भएको छ । भूकम्पपीडितलाई एकमुष्ट रु दुई लाख अनुदान दिने विषयमा प्रमुख राजनीतिक दलबीच कुरा मिल्न नसकेपछि संसद्को बैठक स्थगन भएको हो । आज अपराह्न ३ बजेका लागि बोलाइएको…

ईयू बेलायतबिना पनि झन राम्रोसँग बाँच्नसक्छ : मार्केल

बर्लिन । जर्मन चान्सलर एङ्गिला मार्केलले बेलायत बिना पनि युरोपेली सङ्घ, ईयू झन बलियो र राम्रोसँग बाँच्न सक्ने बताउनुभएको छ । उहाँले मङ्गलबार बर्लिनमा जर्मन संसदलाई सम्बोधन गर्दै सो धारणा राख्नुभएको हो । बेलायत बाहिरिएपछि दिनुभएको…

प्रेस बिज्ञप्ती

एन आर एन बेल्जियमका अध्यक्ष तथा समितिका सम्पूर्ण सदस्यहरु र पन्जिक्रित सदस्यहरु सम्पूर्ण सरोकारवाला ब्यक्ति तथा बेल्जियम स्थित नेपाली संघ संस्थाका अध्यक्षहरु बेल्जियम स्थित नेपाल पत्रकार महासंघ युरोप शाखाका प्रतिनिधिहरु स्वतन्त्र…

सरकारले कुरा सुन्न चाहेन : नेका

काठमाडौं । व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठक सुरु हुने बित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सांसद आनन्द ढुङ्गानाले ‘भूकम्पपीडित जनताको मागलाई आफ्नो दलले सदनमा कुरा उठाउँदा सरकार गम्भीर नबनेको आरोप लगाउनुभयो । भूकम्पपछि…

मुग्लिन सडकको ठाउँठाउँमा पहिरो, आवागमन ठप्प

रत्ननगर । चितवनको नारायणगढ–मुग्लिन सडकका विभिन्न स्थानमा खसेको पहिरोका कारण आज बिहान ३ बजेदेखि सडक बन्द भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार उक्त सडकअन्तर्गत पाँचकिलो, सेती दोभान, गौंडेलगायत स्थानमा पहिरो खसेको छ । अहिले डोजरको…

प्रमले सदनलाई सम्बोधन गर्न पाउनुभएन

काठमाडौं । प्रमुख प्रतिक्षी दल नेपाली काँग्रेसले भूकम्पपीडितलाई आवास निर्माण गर्न एकमुष्ट रुपमा रु दुई लाख वितरणसम्बन्धी सरकारी लिखित प्रतिबद्धताको माग दोहो-याएको छ । ती जनतालाई आवास निर्माणका वार्षिक दुई प्रतिशत ब्याजदरमा रु १५ र रु २५ लाख…