सरकार परिवर्तन हुँदैन : प्रम
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार केही दिनभित्र विस्तार हुन सक्ने बताउनुभएको छ । भूमिसुधार तथा व्यवस्थापन मन्त्रालयद्वारा आज आयोजित ‘भूमि व्यवस्थापनमा देखिएका चुनौती र समाधान’ विषयको राष्ट्रिय परामर्श गोष्ठीमा…
पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७०औँ जन्मोत्सव आज निर्मल निवासमा मनाइएको छ । विभिन्न सामाजिक तथा सांस्कृतिक सङ्घसंस्थाको समन्वयमा भएको उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेपालका उपाध्यक्ष…
महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधार
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य सुधारोन्मुख हुँदै गएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । चिकित्सकहरुका अनुसार महामन्त्री कोइरालाको रक्तचाप, अक्सिजनको मात्रा र पिसाबमा बुधबारको तुलनामा सुधार…
मुस्ताङमा कोइलाखानीको पनि अध्ययन हुने
मुस्ताङ । मुस्ताङको जोमसोमस्थित ठिनीमा पर्ने ताङ्दुङ भन्ने ठाउँमा रहेको कोइलाखानीको सरकारले अध्ययन गर्ने तयारी थालेको छ । उद्योगमन्त्री सोमप्रसाद पाण्डे नेतृत्वमा खानी तथा भूगर्भ विभागका विज्ञसहितको टोलीले हालै मुस्ताङका विभिन्न स्थानमा…
राष्ट्रपतिद्वारा इदको शुभकामना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली इस्लाम धर्मावलम्बी दिदी बहिनी तथा दाजुभाइमा सुखशान्ति र समृिद्धका लागि हार्दिक शुभकामना व्यक्त गर्नु…
महामन्त्री कोइरालाको स्वास्थ्यमा सुधारको सङ्केत
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्य स्थितिमा केही सुधार देखिएपनि अझै गम्भीर रहेको छ । चावहिलस्थित ओम अस्पतालमा उपचार गराइरहनुभएका महामन्त्री कोइरालालाई आज बिहान अचानक बान्ता भएपछि स्वास्थ्य अवस्था गम्भीर…
‘मानव तस्कर’ आरोप लागेका सांसदबारे माओवादीले छानबिन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्ना आठ जना सांसदले नक्कली कागजात र किर्ते गरेर नक्कली सहयोगी बनाई केही व्यक्तिलाई विदेश लैजान लागेका विषयमा आएको समाचारको सत्यताबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ । आज बसेको सो पार्टीको…
विशेष नमाज पढेर इद उल फित्र मनाइँदै
काठमाडौं । अरबी पात्रोअनुसार दसौँ महिनाको पहिलो दिन बिहीबार मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइँदैछन् । खुसीपूर्वक शरीरको दान गरेर दिनदुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र…
महामन्त्री डा कोइराला अस्वस्थ, अवस्था स्थिर
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइराला अकस्मात अस्वस्थ भएपछि उहाँलाई ओम अस्पतालमा भर्ना गरिएको छ । डा कोइरालालाई आइसियुमा राखी उपचार भइरहेको नेविसङ्घका नेता युपी लामिछानेले जानकारी दिनुभयो । उहाँको अवस्था अचेत छ ।…
सभापति देउवा
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गिरिजाप्रसाद कोइरालाको ९३ औँ जन्मजयन्तीका अवसरमा आयोजित वैदेशिक रोजगार र गरिवी निवारण सम्बन्धी कार्यक्रममा बोल्नुहुँदै ।