पूर्वराजा ज्ञानेन्द्रको जन्मोत्सव

0

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७०औँ जन्मोत्सव आज निर्मल निवासमा मनाइएको छ । विभिन्न सामाजिक तथा सांस्कृतिक सङ्घसंस्थाको समन्वयमा भएको उक्त कार्यक्रममा उपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा नेपालका उपाध्यक्ष टङ्क ढकाल, प्रवक्ता राजाराम श्रेष्ठले शाहलाई बधाई तथा शुभकामना दिनुभयो ।
शाहलाई शुभकामना दिनका लागि समाजका विभिन्न क्षेत्रका प्रतिनिधि तथा बुद्धिजीवी, कलाकार, पत्रकार, लेखक लगायतको सहभागिता थियो ।

Leave A Reply

Your email address will not be published.