सरकार टिकाउन आर्थिक प्रलोभन दिइएको छैन : एमाले
काठमाडौं । नेकपा (एमाले)ले सरकार बचाउन आफ्नो तर्फबाट आन्दोलनरत सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई आर्थिक प्रलोभनको प्रस्ताव गरेको भन्ने समाचारको खण्डन गरेको छ ।
एक अनलाइनले सरकारविरुद्धको अविश्वास प्रस्तावमा समर्थन…
प्रतिबेदनमा के छ ?
गैर अबासीय नेपाली संघ बेल्जियमले २०१३ मा भएको 'आसेन्ता ट्रेड फेयरमा' नेपालले पाएको 'गेस्ट अफ द अनरको' दुरुपयोग गरी भएको मानब ओसार पसार सम्बन्धी बिषय र आर्थिक अनिमियमितताको बिषय सत्यतथ्य विवरण बेल्जियमको नेपाली समुदाय समक्ष प्रस्तुत गर्ने…
नेपाली सेना र एनआरएनबीच विपद् व्यवस्थापन सम्झौता
काठमाडौं । जंगी अड्डामा आयोजित एक विशेष समारोहमा नेपाली सेना र गैरआवासीय नेपाली संघबीच विपद् व्यवस्थापनमा सहयोग तथा सहकार्य सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । नेपाली सेनाको विपद् व्यवस्थापन क्षमता अभिवृद्धि गर्नको लागि विपद् उद्धार…
सरकारमा जानु आत्महत्या गर्नु होः अध्यक्ष यादव
काठमाडौं । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सङ्घीय गठबन्धन तत्काल सरकारमा नजाने भएको छ । गठबन्धनका संयोजक उपेन्द्र यादवले आफूहरुले उठाउँदै आएका शोषित, उत्पीडित र…
सरकारको लोकप्रियता देखेर कांग्रेस माओवादी डराए : प्रम
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूविरुद्ध अविश्वास नभई ‘इष्र्या’ प्रस्ताव दर्ता गराइएको टिप्पणी गरेका छन् । नेपाल ट्रेड यूनियन महासंघ (जिफन्ट)को छैटौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को आज काठमाडौंमा उद्घाटन गर्दै प्रधानमन्त्री…
इटालीमा भानु जयन्ती भव्य
रोम । अन्तराष्ट्रिय नेपाली साहित्य समाज ईटाली (अनेसास ईटाली )ले रोममा भानुजयन्ति मनाएको छ। आदिकवि भानुभक्त आचार्यको २०२ औै जन्मजयन्तिको अवसर पारेर एक साहित्यिक कार्यक्रममा वीच उनले नेपाली साहित्यमा दिएको योगदानको स्मरण गरियो। कार्यक्रममा …
डा केसीको स्वास्थ्यस्थितिबारे जानकारी लिँदै सुशीलकुमार श्रेष्ठ
व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानवअधिकार समितिका सभापति सुशीलकुमार श्रेष्ठसहित समितिका सदस्य सोमबार अनसनरत डा गोविन्द केसीको स्वास्थ्यस्थितिबारे त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा जानकारी लिँदै ।
गठबन्धनले अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने
काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको सङ्घीय गठबन्धनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसद्मा दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । तीनकुनेस्थित सङ्घीय समाजवादी फोरम नेपालको…
नयाँ सरकार गठनको सम्भावना छैन : उपप्रधानमन्त्री रावल
काठमाडौं । उपप्रधान एवम् रक्षा तथा गृहमन्त्री भीम रावलले संविधानतः मुलुकको सङ्क्रमणकालीन व्यवस्थामा नयाँ सरकार गठनको सम्भावना नरहेको बताउनुभएको छ । रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सरकारले संसद्मा अविश्वासको…
गायिका देबि घर्तिलाई गायक दीपक थापाले काली व्युटी भन्दीएपछी….
नेत्र बहादुर मगरको ओखलढुंगे मगर को छोरो अहिले बजार मा तहल्का मच्चाइरहेको छ।अहिले को दोहोरी माहोलमा छुट्टै किसिमको रौनक दिएको छ यो गीत ले अरु गीत भन्दा फरक शैलिमा बनेको छ यसैलाई दर्शकले एकदमै रुचाउनु भाको छ।ओखलढुंगा मा जन्मनु भएको नेत्र…