गायिका देबि घर्तिलाई गायक दीपक थापाले काली व्युटी भन्दीएपछी….

0

नेत्र बहादुर मगरको ओखलढुंगे मगर को छोरो अहिले बजार मा तहल्का मच्चाइरहेको छ।अहिले को दोहोरी माहोलमा छुट्टै किसिमको रौनक दिएको छ यो गीत ले अरु गीत भन्दा फरक शैलिमा बनेको छ यसैलाई दर्शकले एकदमै रुचाउनु भाको छ।ओखलढुंगा मा जन्मनु भएको नेत्र बहादुर मगरको आफनै गाउँ ठाउ बयान गर्दै शब्द कोर्नु भएको छ।

अहिले छोटो समयमै चर्चित हुन सफल सर्जक गाएक दीपक थापा मगर को संगीत रहेको छ । दीपक थापा मगर होनहार सिर्जना र स्वरका खानी हुनुहुन्छ ।गितको भिडियोमा नेत्र बहादुर थापन मगरक‍ो आफ्नै मोडलिङ रहेको छ।साथै काजी श्रेष्ठ ,रीना मगर र जुना मगर को जोडदार र ससक्त अभिनय रहेको यो गीतमा चर्चित गायिका देबि घर्ती र दीपक थापा मगर को सुमधुर आवाज रहेको छ।

अहिलेको माहोल मा चर्चित गायक इन्द्र जिसि को अरेन्जमेन्ट रहेको गीतमा क्यामरा र सम्पादन एकान्त मगरले गर्नु भएको हो । चर्चित मोडेल तथा निर्देशक प्रकाश भट्टको निर्देशन रहेको छ।

Leave A Reply

Your email address will not be published.