खगेन्द्र जिसी एनआरएनए अध्यक्षको उम्मेद्बारी घोषणा गर्दै

चारदिशा,  काठमान्डौ गैर आबासीय नेपाली  संघको काठमाडौंमा अक्टोबर चौधबाट सुरु हुने आठौ महाधिबेशनमा संघका  अन्तरराष्ट्रिय समन्वय परिषदका सदस्य एबम संयुक्त राज्य अमेरिकाका चर्चित कानुन ब्यबसायी बरिष्ठ अधिबक्ता खगेन्द्र जिसीले अध्यक्ष पदमा…

युरोप सँयोजकमा पर्यटनदुत शिव बरुवालको उम्मेद्वार

चारदिशा, बेल्जियम गैर आवसीय नेपाली संघ (एनआरएन) को आठौं विश्व सम्मेलन नजिकदै गर्दा एनआरएनए अभियन्ताहरु विभिन्न पदमा आ–आफ्नो उमेदवारी घोषणा गरिरहेका छन । लामो समय देखि एनआरएनए अभियानमा संलग्न हुदैं आएका नेपालसरकारका बेल्जियम स्थित पर्यटन…

जानकी गुरुङ द्वारा सचिब पदमा उम्मेद्बारी घोषणा

चारदिशा, सम्बाददाता, बेल्जियम , गैरआवासीय नेपाली संघ (एनआरएनए) को अगामी कार्यकालका लागि बेल्जियमबासी एनआरएन  जानकी गुरुङले केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा गरेकी छन्  । यही अक्टोबर १४ देखि १७ सम्म एनआरएनएको आठौं विश्व सम्मेलन…

भिजन २०२० संस्थाका लागि हो, ब्यक्तिका लागि होइन , अध्यक्ष घले

ओम शर्मा, चारदिशा , गैर आबासीय नेपाली संघका अध्यक्ष शेश घलेले संगठनलाई प्रकृया र पद्धतीले चलाऊन आफुले आफ्नो कार्यकालमा इमान्दारी पूर्वक प्रयास गरेको बताउनु भएको छ । संघको आगामी विश्व सम्मेलन पछी निबर्तमान हुन लाग्नु भएका घलेले आफ्नो…

पोखरामा विश्व कास्की सम्मेलन हुँदै

चारदिशा , बेल्जियम विश्वका विभिन्न मुलुकमा छरिएका कास्केलीहरुको पहिलो विश्व कास्की सम्मेलन यही असोज २३  गते (अक्टोवर ९) पोखरामा हुने भएको छ । “विश्वभरी छरिएका कास्केलीहरुको खोजी अभियान समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” भन्ने मुल नारा सहित…

युरोप संयोजकमा प्रेम गुरुङको उम्मेद्बारी

चारदिशा, बेल्जियम, गैर आबासीय नेपाली संघको आगामी विश्व सम्मेलनमा संघका बर्तमान युरोप क्षेत्रका उप संयोजक प्रेम गुरुङले युरोप संयोजक पदमा प्रतिस्पर्धा गर्ने भएका छन । गत हप्ता एनआरएनए बेल्जियमको नबनिर्बाचित कार्यसमितिलाई कार्यभार हस्तातरण…

एनआरएनका केन्द्रीय पदाधिकारीहरुको उपस्थितिमा बेल्जियममा कार्यक्रम हुदै ।

दीपेन्द्र केसी बेल्जियम एनआरएनका केन्द्रीय अध्यक्ष शेष घले, उपाध्यक्ष भवन भट्ट सहित केन्द्रीय समितिका अन्य पदाधिकारी तथा यूरोप क्षेत्रका अरु राष्ट्रिय समितिका कार्यकारिणीहरुको उपस्थितिमा बेल्जियममा आउदो सोमबार २५ सेप्टेम्बरका दिन एक…

बेल्जियमबाट को को हुँदैछन केन्द्रमा उम्मेद्वार ?

गैर आबासीय नेपाली संघको आगामी विश्व सम्मेलनमा बेल्जियमबाट एनआरएन अभियानमा सक्रिय करीब पौने दर्जनको केन्द्रीय नेत्रित्वका लागि उम्मेद्बारी पर्ने भएको छ । बिभिन्न्न समयमा संगठनका बिभिन्न पदमा रहेर काम गरी सकेका रजनी प्र्धान, जानकी गरुङ,…

एनआरएन सचिव श्रेष्टद्वारा महासचिव पदमा उमेदवारी घोषणा

चारदिशा। गैर आवासीय नेपाली संघका सचिव अर्जुन कुमार श्रेष्ठले महासचिव पदमा उमेद्वारी घोषणा गरेका छन्। फेसवुक मार्फत  सन्तुलित र कुटनौतिक शव्द प्रयोग गर्दै एनआरएनमा गर्न र हुन वाँकि रहेको कामको लगि आफ्नो उमेदवारी तार्किक र अनिवार्य रहेको…

जन संपर्क समिती बेल्जियममा बिबाद

चारदिशा, बेल्जियम, जन संपर्क समिती बेल्जियम गैर आबासिय नेपाली संघ बेल्जियमको निर्वाचनमा अन्तर्घातको  सिकार भए पछी एक अर्कालाई दोश थोपर्ने होडबाजि सुरु भएको छ । हिजो जन संपर्क समिती अध्यक्ष सीता सापकोटाले पूर्व अध्यक्ष गंगाधर गौतमलाई…