एनआरएनए नेदरल्यान्ड्सको साधारण सभा , शुभकामना आदान प्रदान सम्पन्न !
द्रोण रिजाल , नेदरल्यान्ड्स
गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको तेह्रौ साधारण सभा साथै दशैँ ,तिहार शुभकामना आदान प्रदान कार्यक्रम यहि अक्टुबर २९ तारिखका दिन सम्मपन्न भएको छ | बेनलक्सका लागि महामहिम नेपाली राजदुत…
एनआरएन फिनल्याण्डद्वारा महोत्तरीमा ५५ जना विद्यार्थीहरुको अभिभावकत्व ग्रहणः
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् फिनल्याण्डले महोत्तरी जिल्लामा विद्यालय बाहिर रहेका ५५ जना बालबालिकाहरुको अभिभावकत्व ग्रहण गरेको छ । सरकारले सुरुवात गरेको अभिभावकत्व ग्रहण कार्यक्रमलाई सहयोग पुर्याउने उद्धेश्यले…
मोहन कार्कीको अध्यक्षतामा एनआरएन स्कटल्याण्ड राज्य परिषद गठन
प्रभाकर शर्मा
स्कटल्याण्ड। गैरआवासीय नेपाली संघ (एनआरएन) स्कटल्याण्ड राज्य परिषद मोहन कार्कीको अध्यक्षतामा गठन भएको छ। अध्यक्षको लागि आकंक्षी भोला खनाल र यज्ञमुर्ति ढकालले कार्कीको नाममा सहमति जनाउनु भए पछि विवाद समाधान भएको हो ।…
बेल्जियममा संबिधान दिवस, फोटो फिचर
चारदिशा, बेल्जियम,
संविधान जारी भएको तीन वर्ष पुगेको उपलक्ष्यमा आज देशबिदेशमा विभिन्न कार्यक्रम आयोजना गरि संबिधान दिवस मनाइएको छ।
युरोपको राजधानी बेल्जियममा नेपाली राजदुताबास बेल्जियमले पररास्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रमुख…
एनआरएनए बेल्जियमको साधारणसभा सम्पन्न
चारदिशा, बेल्जियम ,
गैर आवासीय नेपाली संघ बेल्जियमले आफ्नो १२औ साधारण सभा सम्पन्न गरेको छ । संघकाे साधारणसभा बेल्जियमकाे एन्तवेर्पेन शहरकाे होबोकेनमा सेप्टेम्बर १६ मा सम्पन्न भएकाे हाे ।
गैर आबसिय नेपाली संघका केन्द्रीय उपाध्यक्ष…
कञ्चनपुरमा ‘कालो तीज’
गोकुल जोशी
महेन्द्रनगर÷भदौ २७
आज हिन्दु नारीहरुको महान चाड तिज । देशभरका सनातन हिन्दु महिलाहरु व्रत बसेर शिव पार्वतीको पुजाआजा गरि मनाइरहेका छन । तर कञ्चनपुरबासीले भने यस वर्षको तीजलाई ‘कालो तीज’का रुपमा मनाउदै छन ।
कञ्चनपुरको…
भट्ट र भट्टराईलाई गोर्खा समाज र एनआरएनएको स्वागत
चारदिशा ,बेल्जियम ,
पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र गैर आबासीय नेपाली संघका अध्यक्ष भबन भट्ट एनआरएनए फ्रान्स र गोरखा समाज फ्रान्सले आयोजना गरेको अन्तरक्रियामा सहभागी हुनुभएको छ।
पेरिसमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन…
बैठकले गरेका निर्णय एक बर्ष भित्र पुरा गर्छौ, शिव बरुवाल एनआरएनए युरोप सन्योजक
गैर आबासिय नेपाली संघको लग्जेम्बर्गमा सम्पन्न क्षेत्रिय बैठक पन्ध्र बुदे घोषणा निर्णय जारी गर्दै सम्पन्न भएको छ । यो बैठकमा संघले अघि सारेका परियोजनाहरु , युरोपमा बस्ने नेपालीहरुले भोगी रहेका समस्या, महिला र बालबालिका लागि गरिनु पर्ने…
एनआरएनएको युरोप बैठकबारे के भन्छन सहभागि
गैर आबासीय नेपाली संघको एघारौ युरोपियन छेत्रीय बैठक र नबौ महिला भेला लक्जेम्बर्गमा सम्पन्न भएको छ । तीन दिन चलेको यो बैठकमा प्रबासी नेपाली र नेपालको उन्नती प्रगतीका बारेमा बहस छलफल र घोषणाहरु भए । बैठक सम्पन्न भए पछी हामीले बैठकमा सहभागि…
एनआरएनए युरोप क्षेत्रीय बैठक सुरु
गैर आवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठक आइतवारबाट सुरु भयो । “युरोपिय एनआरएनको प्रतिवद्धताः नेपालमा पर्यटक, ज्ञानसीप र लगानी” भन्ने मुल नाराका साथ लक्जेम्बर्गस्थित हिल्टन होटलमा आयोजित…