एनआरएनएको युरोप बैठकबारे के भन्छन सहभागि

0

गैर आबासीय नेपाली संघको एघारौ युरोपियन छेत्रीय बैठक  र नबौ महिला भेला लक्जेम्बर्गमा सम्पन्न भएको छ । तीन दिन चलेको यो बैठकमा प्रबासी नेपाली र नेपालको उन्नती प्रगतीका बारेमा बहस छलफल र घोषणाहरु भए । बैठक सम्पन्न भए पछी हामीले बैठकमा सहभागि पधाधिकारी ,प्रतिनिधी र पर्यब्यक्षक लगायत संचारकर्मीहरुका प्रतिकृया लिएका छौ । चारदिशाका लागि सहकर्मी डिल्ली अंमाई सहित गरिएको कुराकानी ।

Leave A Reply

Your email address will not be published.