Browsing Category

राजनीति

पूर्वराष्ट्रपति भण्डारीलाई देशको भन्दा बढी एमालेको चिन्ता

काठमाडौँ \ ‘म नेकपा एमालेको सदस्य भएर नेपालको पहिलो महिला राष्ट्रपति भएँ । नेकपा एमालेले अर्को राष्ट्रपति नबनाएसम्म म आफैँ सामाजिक फोरमहरूमा प्रमुख अतिथि बन्नुपर्ने भयो’, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार काठमाडौँमा आयोजित एक…

राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री

न्युयोर्क (अमेरिका) \  प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई मङ्गलबार सम्बोधन गर्नुहुने भएको छ । प्रधानमन्त्री ओलीले महासभालाई स्थानीय समयअनुसार बिहान ९ बजे सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री…

१०० दिनमा कांग्रेस प्रतिनिधिले गर्ने मुख्य तीन काम

नेपाली कांग्रेसले केन्द्रीय सदस्यहरूलाई मुख्य तीन वटा काम दिएर जिल्ला-जिल्लामा परिचालन गरेको छ। १०० दिने सांगठनिक अभियान चलाउने केन्द्रीय समितिको निर्णयअनुसार कांग्रेसले केन्द्रीय सदस्यहरूलाई जिल्ला तोकेर जिम्मेवारी दिएको हो। मुख्यसचिव…

काममा ढिलासुस्ती नगर्न मातहतका निकायलाई कार्यवाहक प्रधानमन्त्री सिंहको निर्देशन

काठमाडौँ \ कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सहरी विकास मन्त्रालयअन्तर्गतका विभाग तथा आयोजना प्रमुखहरूलाई काममा ढिलासुस्ती नगर्न निर्देशन दिनुभएको छ । उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री समेत रहनुभएका सिंहले मन्त्रालय मातहतका…

बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

हेटौँडा \ बागमती प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गरेको हो । प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा, सत्तारुढ दल नेकपा एमाले बागमती प्रदेश संसदीय…

प्रबासी नेपाली मंच आयरल्यान्डमा जङ्ग अधिकारी,

प्रबासी नेपाली मंच आयरल्यान्डको अध्यक्षमा जङ्ग अधिकारी निर्बाचित हुनुभएकोछ । अधिकारीको अध्यक्षतामा सर्बसम्मत निर्बाचित भएको १३ सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा बिनोद अधिकारी, सचिबमा मुकुन्द भुषाल र सदस्यहरुमा चेतराज ओली, भगवती…

संविधान संशोधन गर्ने भए प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जाऔँः…

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन गर्ने हो भने अब आफूहरूले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि बढाउने बताएका छन्। अखिल नेपाल ट्रेड युनियन महासंघले आज काठमाडौंमा…

प्रस्तावित १६ राजदूतको नाम बहुमतले अनुमोदन

प्रस्तावित १७ मध्ये १६ राजदूतको नाम संसदीय सुनुवाइ समितिले बहुमतले अनुमोदन गरेको छ। बिहीबार बसेको समितिको बैठकले १६ जनाको नाम अनुमोदन गरेको हो। श्रीलंकाका लागि प्रस्तावित राजदूत रामकृष्ण भट्टराईको पछि निर्णय हुने समितिले जनाएको छ।…

उपचुनावकाे कार्यतालिका सार्वजनिक : असाेज १० देखि १६ गतेसम्म दल दर्ता

आउँदो मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार यही असोजको १० गतेदेखि १६ गतेसम्म राजनीतिक दल दर्ताको समय छुट्याइएको छ । यस्तै कात्तिकको २६ गते मतदाताको अन्तिम नामावली…

प्रदेश संरचना हटाउन सकिन्न : देउवा

काठमाडौं \ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश संरचना हटाउन नसकिने बताएका छन् । कांग्रेसको कानुन विभागले मंगलबार पार्टी कार्यालय, सानेपामा आयोजना  गरेकव कार्यक्रममा देउवाले प्रदेशलाई अझ प्रभावकारी बनाउनु पर्ने बताए ।…