Browsing Category

राजनीति

बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने : गगन थापा

काठमाडौं \ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बहुमत पुग्ने अवस्था आए संसदीय दलको नेता बदल्ने प्रयासमा लाग्ने बताउनुभएको छ । विराटनगरमा सञ्चारकमीहरुसँग कुरा गर्दै महामन्त्री थापाले यसअघि नै दलको नेतामा प्रतिस्पर्धा गरेको व्यक्तिले…

कांग्रेस सभापति देउवासँग अमेरिकी विदेशमन्त्री लुको भेट

काठमाडौं \  कांग्रेस सभापति शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गर्नुभएको छ। एक दिने नेपाल भ्रमणका क्रममा शुक्रबार काठमाडौं आइपुग्नुभएका लुले भेटवार्ता गर्नुभएको…

राष्ट्र ऋण उठाउने विधेयक-२०८० राष्ट्रिय सभाबाट पारित

राष्ट्र ऋण उठाउने विधेयक, २०८० राष्ट्रिय सभाबाट पारित भएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय सभाको आजको बैठकमा ‘प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक, २०८० लाई मूलरूपमै सुझावविना पारित गरी प्रतिनिधि…

आउँदाे आर्थिक वर्षकाे बजेट पारित

सरकारले प्रस्तुत गरेको आउँदाे आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) सङ्घीय संसद्का दुवै सदनबाट पारित भएको छ । राष्ट्रियसभाको आज बिहीवारको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० बहुमतले पारित…

सरकारको सुशासन अभियानले बिश्राम लिनेछैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं \ गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने बताउनुभएको छ । बिहीवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर…

राष्ट्रियसभा बैठक बस्दै, आज बजेट पारित गर्ने कार्यसूचि

काठमाडौं \ राष्ट्रिय सभाको बैठक बिहीबार बिहान १० बजे बस्ने भएको छ । बुधबार स्थगित भएको बैठक बिहीबार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो । बैठकबाट आगामी आर्थिक वर्षको बजेट पारित गर्ने कार्यसूची रहेको छ । बैठकको सुरूमा बजेटमाथिको…

कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौ \ नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ।  बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक स्थगित भएको हो । कार्यवाहक मुख्यसचिव प्रदीप पराजुलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएपछि बैठक…

आज कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं \ नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक बुधबार बस्दैछ । विधान अनुसार प्रत्येक दुई महिनामा बस्नुपर्ने केन्द्रीय समिति बैठक एक वर्षपछि केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ यस बीचमा पटक पटक बैठकको मिति तोक्दै…

राष्ट्रिय सभा बैठक स्थगित

काठमाडौं \  राष्ट्रिय सभा बैठक स्थगित भएको छ । आज (बुधबार) बिहान ११ बजेका लागि बोलाइएको बैठक भोलि (बिहीबार)सम्मका लागि स्थगित भएको हो । राष्ट्रिय सभाका अध्यक्षको सचिवालयका अनुसार बैठक २०८० साल असार २८ गते बिहीबार बिहान १० बजेर १ मिनेटमा…

सरकारले तोक्यो धानको समर्थन मूल्य

काठमाडौं \  सरकारले धानको समर्थन मूल्य तोकेको छ। मंगलबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद बैठकले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री  एवम् सरकारका…