Browsing Category
समाज
श्रीमती गर्भवती बनाएर श्रीमानले अर्को विवाह गरे, प्रमिलाको बिजोग
काठमाडौं - अन्तरजातीय विवाह गरी श्रीमतीलाई गर्भवती बनाएर वेपत्ता भएपछि पाँचथरको याङवरक गाउँपालिका–४ की प्रमिला सिवाको बिजोग भएको छ । एक वर्ष अघि सिदिङ्बा गाउँपालिका–४, साब्लाखुका विजय ताम्लिङ लिम्बूसँग अन्तरजातीय विवाह गर्नुभएकी सिवाको!-->…
नौ वर्षमा १४ सयको मृत्यु
रंगशाला निर्माणमा नेपालीको अवस्था दयनीय
एजेन्सी - सन् २०२२ को विश्वकप फुटबलका लागि कतारले अहिले धमाधम रंगशाला निर्माण गरिरहेको छ । सो रंगशाला निर्माणमा खटिएका नेपाली कामदारमाथि चरम शोषण हुने गरेको तथ्य पुनः एकपटक उजागर भएको छ ।
!-->!-->!-->!-->!-->…
विद्यालयको शौचालय भत्किँदा ४ बालबालिकाको एकैपटक मृत्यु
दार्चुला - दार्चुलाको नौगाड गाउपालिका वडा ४ सिप्टी स्थित गणेश विनायक माविको सौचालयको सेप्टी ट्यांकीमा खसेर ४ बालबालिकाको घट्ना स्थलमै मृत्यु भएको छ । सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएका कारणा त्यसमाथि खेलीरहेका बालबालिकाको!-->…
प्रहरी नै असुरक्षित !
मुगु - पूर्वी करान भेगमा पर्ने मुगुमा कार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरीहरू वर्षौदेखि जीर्ण भवनमा बस्न बाध्य भएका छन । साविकको पुलु गाविसस्थित हालको केन्द्रमा रहेको प्रहरी चौकीमा कार्यरत प्रहरी जीर्ण भवनमा!-->…
किशोरी शिक्षाको लागि सहायता सामाग्री बितरण
प्रदेश २ - धनुषाको जनकनन्दनी गाउँपालिकाले युनिसेफको सहयोग र जिल्ला समन्वय समिति पर्साको प्राबिधिक कार्यलय पर्साको प्राबिधिक सहयोग जनकनन्दनी गाउँपालिकाको सहजिकरणमा गाउँपालिकाको कार्यलयमा आयोजित एक कार्यक्रमका बिच आज सहायता सामाग्री!-->…
थलीबासीको आन्दोलनपछि सडक बनाउने सहमति
काठमाडौँ - कागेश्वरी मनोहरा नगरपालिकाले थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति हुने भएको छ ।
आज (मंगलबार) बिहानैदेखि स्थानीय बासिन्दा आन्दोलनमा उत्रिएपछि काठमाडौँको चाबहिल–साँखु सडकखण्डअन्तर्गतको थली–साँखु सडकखण्ड तत्काल स्तरोन्नति गर्न!-->!-->!-->…
सदावहार नायिका रेखा थापा पुनः विवाह गर्दै
काठमाडौँ - रेखा थापा कुनै समयकी निकै चर्चित र व्यस्त नायिका हुन् । हुन उनी सदावहार चर्चामा रहने नायिकामा पर्छिन् । कुनै समयमा उनको नामले मात्र पनि चलचित्र सफल हुने गर्थे । केहीबर्ष देखि भने लगातार उनका चलचित्रहरु असफल भैरहेका छन् । पछिल्लो!-->…
फेवाताल मिचेका संरचना नहटाउन उच्च अदालतको अन्तरिम आदेश
पोखरा : फेवातालको ६५ मिटिर वरिपरि बनेका भौतिक संरचना नहटाउन उच्च अदालत पोखराले शुक्रबार अन्तरिम आदेश जारी गरेको छ । पोखरा महानगरको नाममा अन्तरिम जारी गर्दै उच्च अदालतले कारण देखाउ आदेश समेत जारी गरेको हो ।
१७ दिन अघि पोखरा महानगरले!-->!-->!-->…
कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट
माथिल्लो कर्णाली जलविद्युत आयोजनाको कार्यालयमा बम बिस्फोट भएको छ ।
स्थानीय दिपक बिसिको घर भाडामा लिएर कार्यालय संचालन गरेको सम्पर्क कार्यालयमा शनिबार प्रेसर कुकर बम बिस्फोट भएको हो । यो अछामको तुर्माखाद गाउँपालिका ३ भैरवस्थानमा रहेको छ।!-->!-->!-->…
चितुवाको आक्रमणबाट बालिकाको मृत्यु
चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिकामा शुक्रबार राति एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–२ भकुण्डोथोक बस्ने ९ वर्षीया पुष्पा अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
आफ्नै घरको आँगनमा खेलिरहेको!-->!-->!-->…