Browsing Category

समाज

नासुले दुई करोड भ्रष्टाचार गरेको अभियोगमा मुद्दा

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कन्चनपुर भन्सार कार्यालयका तत्कालीन नायव सुब्बा रामप्रसाद भट्टराईले दुई करोड भन्दा बढी भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले सोमबार विशेष अदालत काठमाडौँमा भट्टराईले पदमा

मलद्वारमा ब्राउन सुगर लुकाएर ल्याउँदै गरेका युवकको उपचारका क्रममा मृत्यु

कैलाली – प्रहरीले ९ ग्राम ब्राउन सुगरसहित एक साताअघि पक्राउ गरेका धनगढीका एक युवकको शुक्रबार राति उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट लागुऔषध खरीद गरी लुकाएर ल्याउँदै गर्दा कैलालीको त्रिनगर प्रहरी चेक पोस्टमा जाँचका क्रममा पक्राउ

प्रहरीद्वारा कटुवा पेस्तोल बरामद

सिरहा - सशस्त्र प्रहरीको गस्ती टोलीले सिरहा नगरपालिका–१७ पटेर्वाबाट आज विहान एक थान कटुवा पेस्तोल बरामद गरेको छ । सशस्त्र प्रहरी क्यम्प माडरबाट गस्तीमा खटिएको टोलीले चेक जाँचको क्रममा भारतबाट नेपालतर्फ आइरहेको नम्बर नखुलेको मोटरसाइकलमा

बस ठोक्किंदा २० यात्रु घाइते

चितवन - नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ भतेरीमा आज दुई बस एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार काठमाडौँबाट बर्दियाको गुलरियातर्फ आउँदै गरेको ना७ख ९०७ नं को बस र महोत्तरीबाट

घुस लिएको अभियोगमा अदालतका खरिदार पक्राउ

कलैया -अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाले बारा जिल्ला अदालतका खरिदारलाई १८ हजार घुससहित रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका–२ बस्ने वर्ष ३० का सुनिल चौधरी रहेको अख्तियारका सूचना अधिकारी

निर्मला प्रकरणः यातना दिएको भन्दै चौधरीले दिए प्रहरीविरुद्ध उजुरी

कञ्चनपुर - निर्मला पन्त प्रकरणमा १६ दिन प्रहरी हिरासतमा बसेका विशाल चौधरीले उजुुरी दिएका छन् । हिरासतमा रहँदा आफुलाई चरम यातना दिएको भन्दै चौधरीले प्रहरीविरुद्ध नै उजुरी दिएका हुन् । उनले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएका हुन्

काठमाडौं महानगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

काठमाण्डौ - महानगरपालिकाले बिहीबार आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नीति तथा कार्यक्रममा महानगरपालिकाले महानगर क्षेत्रभित्र पर्ने सडकको मर्मतसम्भारका लागि ‘स्पेशल टास्क फोर्स’ गठन गर्ने उल्लेख छ । काठमाडौंको सडकको

विद्यार्थी बोकेको अटो रिक्सा दुर्घटना : पाँच गम्भीर घाइते

ओखलढुंगा – सिद्धिचरण नगरपालिका–४, रुम्जाटारबाट विद्यार्थी बोकेर सदरमुकाम ओखलढुंगातर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा पाँच जना गम्भीर घाइते भएका छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन सदरमुकाम आएका रुम्जाटार माध्यमिक

विपीमा स्नातक तहको प्रवेश परीक्षा स्थगित

धरान - विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्नातक तहको प्रवेश परीक्षा रद्ध गरेको छ । प्रतिष्ठानले असार ७ गते सञ्चालन गर्ने तयारी गरेको प्रवेश परीक्षा अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि स्थगन गरेको हो । प्रतिष्ठानका उपकुलपति

६ करोड ठगी गर्ने पक्राउ

महानगरीय अपराध महाशाखाले सिङ्गापुरको क्रुजमा काम लगाइदिने भन्दै रु छ करोड ठगीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । महाशाखाको टोलीले आकर्षक तलब हुने भन्दै रु छ करोड ठगी गरेको आरोपमा नुवाकोट गणेशस्थानका ३४ वर्षीय प्रवीन पौडेललाई