Browsing Category
समाज
लागुऔषधसहित दुईजना पक्राउ
पोखरा - लागुऔषध नियन्त्रण ब्यूरो पोखराले लागुऔषध बेचबिखनमा संलग्न दुईजनालाई पक्राउ गरेकोछ ।
पक्राउ पर्नेमा बागलुङ नगरपालिका वडा नं ७ र १३ का क्रमशः अमन नेपाली र किशोर खत्री रहेका छन् ।
प्राप्त सूचनाका आधारमा ब्यूरोका प्रमुख प्रहरी!-->!-->!-->!-->!-->…
सासूलाई बलात्कार गरेको आरोपमा ज्वाइँ पक्राउ
काठमाण्डौं - सासूलाई बलात्कार गरेको अभियोगमा ज्वाँई पक्राउ परेका छन् । ५२ वर्षीया दिदी सासूलाई बलात्कार गरेको आरोपमा प्रहरीले ४२ वर्षीय एक युवकलाई पक्राउ गरेको हो ।
कपुरकोट गाउँपालिका -५ रीम निवासी बोल्न नसक्ने सासूलाई घरमा कोही नभएको!-->!-->!-->…
एनटीसी र एनसेलका दर्जनबढी टावरमा आक्रमण
काठमाण्डौं - अज्ञात समूहले मंगलबार र बुधबार मात्रै नेपाल टेलिकम (एनटीसी) र निजी दुरसञ्चार कम्पनी एनसेलको एक दर्जन बढी टावरमा आक्रमण गरेको छ ।
झापा, ललितपुर, सिन्धुपाल्चोक, धादिङ, नवलपरासी पूर्व, पर्वत, बागलुङ, म्याग्दी, कपिलवस्तु,!-->!-->!-->…
कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि गोली प्रहार
काठमाण्डौं - कपिलवस्तुमा समाजवादी पार्टीका नेतामाथि आक्रमण भएको छ ।
शुद्धोधन गाउँपालिकाका नेता रामनयन यादवमाथि मोटरसाईकलमा आएका व्यक्तिले गोली प्रहार गरेको कपिलवस्तु प्रहरीले जनाएको छ ।
वडा नं. ५ देवपुर स्थायी घर भएका यादव जिल्ला!-->!-->!-->!-->!-->…
२ अर्ब क्षतिपूर्ति माग गर्दै मुद्धा दायर
काठमाण्डौं - २०७४ साल फागुन २८ मा काठमाडौँमा भएको यूएस–बंगला विमान दुर्घटनाका पीडितले २ अर्ब बढी क्षतिपूर्तिको माग गर्दै काठमाण्डौं जिल्ला अदालतमा मुद्दा दायर गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएस–बंगला एयरलाइन्स!-->!-->!-->…
बालिका बलात्कार अभियोगमा दुई पक्राउ
परासी - ११ वर्षकी बालिकालाई पटक–पटक जबर्जस्ती करणी गरेको अभियोगमा पश्चिम नवलपरासीबाट दुई पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनवल नगरपालिकाका ६० वर्षीय नारायण श्रेष्ठ र ४१ वर्षीय लोकबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ!-->!-->!-->…
नुवाकोटको एक वडा कार्यालयमा आगजनी
नुवाकोट - नुवाकोटको ककनी गाउँपालिका वडा नं १ को वडा कार्यालयमा अज्ञात समूहले गए राति बम विस्फोट गराएका छन्। बम विस्फोटबाट वडा कार्यालयमा रहेका महत्वपूर्ण उपकरण तथा कागजपत्र सबै जलेर नष्ट भएको वडाध्यक्ष चन्द्रबहादुर श्रेष्ठ (बलामी) ले!-->…
बनेपा बजारमा शक्तिशाली बम बिस्फोट
काभ्रे - काभ्रेको बनेपा नगरपालिकास्थित बजार क्षेत्रमा मंगलबार राति बम विस्फोट भएको छ । बनेपा बजारको उग्रेश्वर महादेव मन्दिर नजिकै शक्तिशाली बम बिस्फोट भएको हो ।
बम पड्केको आवाजले स्थानीयबासी त्रसित भएका छन् । जिल्ला प्रहरी कार्यालय!-->!-->!-->…
कलंकीमा पूर्वउपसचिवको छोरीमाथि लक्षित गरी कोठामै गोली प्रहार !
काठमाण्डौं - काठमाण्डौंको कलंकीमा पूर्वउपसचिवको छोरीमाथि लक्षित गरी कोठामै गोली प्रहार भएको छ । बाहिरबाट हानेको गोली कोठाको जालीबाट भित्र छिरेको भए पनि उनीमाथि भने नलागेको प्रहरीले जनाएको छ । गएराति काठमाडौंको कलंकीमाई मन्दिरस्थित सामाजिक!-->…
आज गठेमंगल र घन्टाकर्ण मनाइदैं
भक्तपुर - साउन कृष्ण त्रयोदशी अर्थात पवित्र गठेमंगलसँगै घन्टाकर्ण पर्व परेको छ । यो पर्व आज मङ्गलबार मनाइँदै छ। विशेषगरी नेवारी बस्ती रहेको दोबाटो र चौबाटोमा नर्कटको घन्टाकर्णको प्रतीक बनाई साँझमा नर्कटसँगै पराल बालेर भूत मन्साएर घन्टाकर्ण!-->…