Browsing Category

समाज

नेपालीहरुको महान् चाड विजयादशमी,ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदै

काठमाण्डौं - आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट

महरा पक्राउ प्रकरण: २८ गते सम्म हिरासतमै, अदालत खुलेपछि मात्रै म्याद थप हुने

काठमाण्डौं - `बलात्कार प्रयास प्रकरण´ मा पक्राउ परेका पुर्व सभामुख कृष्णबहादुर महरा असौज २८ गतेसम्म प्रहरी हिरासतमै रहने भएका छन् । दशैं बिदाका कारण २६ गतेसम्म अदालत बन्द रहने तथा २७ गते पुर्वप्रधानन्यायधीश केशव प्रसाद उपाध्यायको

ताकेता गर्दा पनि लिखित उजुरी नआएको प्रहरीको दाबी

काठमाण्डौं - सभामुखबाट राजीनामा दिएका कृष्णबहादुर महरामाथि दुर्व्यवहारको आरोप लगाएकी संसद् सचिवालयकी कर्मचारीलाई पटकपटक ताकेता गर्दा पनि अहिलेसम्म लिखित उजुरी दिन नआएको नेपाल प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख

‘महराको राजीनामा चलाखीपूर्ण, सांसद पदबारे मौन बस्नु दुःखद्’

काठमाण्डौं - सभामुख कृष्णबहादुर महराले पदबाट मंगलबार दिएको राजीनामा चलाखीपूर्ण रहेको छ । भ्रष्टचारविरुद्धका अभियन्ता सिद्धार्थ अधिकारीले महराको राजीनामा ‘चलाखीपूर्ण’ रहेको बताएका छन् । उनले चारदिशासँग कुरा गर्दै महराले पूर्णरुपमा

ज्येष्ठ नागरिकको अनुभव नयाँ पुस्तामा हस्तान्तरण गरिनेछ: प्रधानमन्त्री ओली

काठमाण्डौं - आज मंगलबार अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, विभिन्नि कार्यक्रम गरेर मनाईदै छ । संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९१ देखि हरेक वर्ष अक्टोवर १ मा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाउने गरिन्छ । नेपालमा पनि

भारतले प्याज निर्यातमा लगायो प्रतिबन्ध

काठमाण्डौं - भारतले प्याजको मूल्य वृद्धि नियन्त्रण गर्न भन्दै निर्यातमा प्रतिबन्ध लगाएको छ । भारतको केन्द्र सरकारले निर्यातले गर्दा महँगी बढेको भन्दै प्रतिबन्ध लगाएको हो । भारतले प्याजमाथि प्रतिबन्ध लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्ने

नक्कली फेसबुक अकाउन्टले मुख्यमन्त्री हैरान

सुर्खेत -कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नाउँमा नक्कली फेसबुक अकाउन्ट खोलेर चरित्र हत्याको प्रयास भइरहेकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को  कार्यालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव

नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु, पहिलो दिन घर घरमा घटस्थापना गरिदैँ

काठमाण्डौं - प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन हर्षोल्लास र धूमधामका साथ मनाइन्छ । बडादशैँको पहिलो दिन आज घर घरमा

ज्ञानेन्द्र शाही ट्रमा सेन्टरमा भर्ना, टाउकोमा चोट

काठमाण्डौं - चितवनमा आक्रमण घाइते भएका ‘नेपालका लागि नेपाली’ राष्ट्रिय अभियानका अभियन्ता ज्ञानेन्द्र शाहीलाई ट्रमा सेन्टरमा उपचारको लागि भर्ना गरिएको छ । अज्ञास समूहको आक्रमणबाट गम्भिर घाइते भएका उनको चितवन मेडिकल कलेजमा उपचारको लागि

चितवनमा ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपिट

काठमाण्डौं - ‘नेपालका लागि नेपाली’ अभियानका ज्ञानेन्द्र शाहीमाथि निर्घात कुटपित भएको छ । उनलाई प्रहरीले उद्दार गरेको छ । अभियानले चितवनको चौबिसकोटीमा खबरदारी सभा राखेको थियो तर, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सम्वद्ध