Browsing Category

समाज

‘हामी यस्तै त हो नी ब्रो’ गायक भिटेन पक्राउ

काठमाण्डौं - महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले चर्चित र्‍यापर समिर तामाङ ‘भिटेन’लाई पक्राउ गरेको छ । अश्लिल र आपत्तिजनक शब्द प्रयोग भएका गित गाएको भन्दै भिटेनलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । भिटेनका ‘ हामी यस्तै त हो

धनुषामा निजी बिद्यालयका शिक्षकद्वारा ७ र ९ बर्षिया बालिकालाई पटकपटक यौन शोषण

जनकपुरधाम - धनुषाको मिथिला नगरपालिकाको ढल्केबरमा रहेको ढल्केबर एकेडेमीमा अध्ययनरत एक ७ बर्षिया र एक ९ बर्षिया बालिकामाथी ४३ बर्षिय शिक्षक टेकेन्द्र दाहालले पटकपटक यौन शोषण गरेको घटना सार्वजनिक भएको छ । गत असौज २८ गते बालिकाको

एनआरएन विश्व सम्मेलन मंगलबारदेखि, नयाँ नेतृत्व कसको पोल्टामा ?

काठमाण्डौं - गैर आवासीय नेपाली संघ (एनआरएन)को नवौं अन्तर्राष्ट्रिय सम्मेलन आज (मंगलवार) देखी काठमाण्डौंमा सुरु हुँदैछ । यो सम्मेलनले आगामी दुई बर्षका लागि नयाँ पदाधिकारीको निर्वाचन गर्नेछ । नयाँ नेतृत्वका लागि वैचारिक समूहकै फरक समिकरण

सयभन्दा बढी यात्रु बोकेको पूर्वअरनिको कोशीपारि यातायातको बस गम्भीर दुर्घटनाबाट जोगियो

काठमाण्डौं - पूर्वअरनिको यातायात प्रा.लि.को ‘कोशीपारि यातायात’ले प्रहरी चेकिङ छलेर तोकिएभन्दा तीनगुणा बढी यात्रु चढाएर बस चलाइरहेको पाइएको छ । चेकिङ छल्ने क्रममा गलत रुट भएर काठमाडौं फर्कँदै आइरहेको सोही प्रा.लि.को बस काभ्रेको

एनआरएनए निर्वाचनः अमेरिकाज क्षेत्रको सहसंयोजकमा पोखरेल प्रबल दावेदार

काठमाण्डौं - गैरआवासीय नेपाली संघ (एनआरएनए)को विश्व सम्मेलनमा सहभागी हुन विभिन्न देशबाट प्रतिनिधि आउनेक्रम जारी छ । हुनतः दशैंतिहारको अबसर पारेर एनआरएनएले विश्व सम्मेलन तथा अन्तराष्टिय महाधिवेश गर्ने हुनाले एनआरएनहरुलाई चाडबाड मनाउने र

ठूलो दुर्घटनाबाट बच्यो सीता एयरको विमान

काठमाण्डौं - रामेछाप जिल्लास्थित मन्थली विमानस्थलमा सीता एयर जहाजको इन्जिनमा चरा छिरेको छ । चरा छिरेपछि विमानलाई आकस्मिक अवतरण गरिएको छ । शनिबार बिहान ९ बजे मन्थली विमानस्थलबाट सोलुखुम्बुस्थित लुक्ला विमानस्थलका लागि उडेको जहाज मन्थलीमा

विद्युतमा भारतीय निर्भरता हटाउदै नेपाललाई बिजुली बेच्ने राष्ट्र बनाउने कुलमानको उद्घोष

काठमाण्डौं - तीन वर्षअघि ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटामा रहेको प्राधिकरणले कुलमान घिसिङलाई नेतृत्वमा पाएपछि निरन्तर नाफा कमाउँदै आएको छ । आर्थिक वर्ष (आव) २०७५-७६मा प्राधिकरण ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संचित

सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: मृत्यु हुनेकाे संख्या ११ पुग्याे

काठमाण्डौं - सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका – १० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा मृत्यु हुनेकाे स‌ख्या ११ पुगेकाे छ । इन्द्रावती गाउँपालिका – ९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस

दशैं टीकाको दोस्रो दिन आज पनि टीका थापेर आशीर्वाद लिने क्रम जारी

काठमाण्डौं - विजयादशमीकाे शुभसाइत मंगलबार नै सकिए पनि टीका लगाउने क्रम आज एकादशीका दिन पनि जारी छ । दशैंको टीकाको दोस्रो दिन आज पनि मान्यजनबाट टीका थापेर आशीर्वाद लिने क्रम जारी छ । कतिपय स्थानमा कोजाग्रत पूर्णिमासम्मै पनि टीका लगाउने

कलाकारहरुको दशैं फोटोमा यस्तो देखियो, धुर्मुसदेखि भुवन के. सी. सम्म (तस्विरसहित)

काठमाण्डौं - हिन्दू नेपालीहरुको महान चाड बडादशैँँको दशमीका दिन आज मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरेर मनाउने क्रम जारी छ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत तोकेको बिहान १० बजेर ३५ मिनेटको समयमा नै अधिकांशले टीका जमरा