सिन्धुपाल्चोक बस दुर्घटना अपडेट: मृत्यु हुनेकाे संख्या ११ पुग्याे

0

काठमाण्डौं – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका – १० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा मृत्यु हुनेकाे स‌ख्या ११ पुगेकाे छ ।

इन्द्रावती गाउँपालिका – ९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नम्बरको बस शुक्रबार विहान करिव ९ बजे बस सिन्धुपाल्चोकको भीमटारमा दुर्घटना हुँदा मृत्यु हुनेकाे संख्या ११ पुगेकाे प्रहरीले जनाएकाे छ ।

बस दुर्घटना हुँदा पाँच जनाकाे घटनास्थलमै मृत्यु भएकाे थियाे भने अन्य ६ जनाकाे उपचारकाे क्रममा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेकले जनाएकाे छ ।

Leave A Reply

Your email address will not be published.